• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

‘ध्वनि मत’बाट चयन हुने एमाले केन्द्रीय कमिटीले कानुनी मान्यता पाउँछ?

64x64
नेपाल लाइभ आइतबार, मंसिर १२, २०७८  १८:१२
1140x725

सौराहा– शनिबार एमाले महाधिवेशनको बन्दसत्र चलिरहँदा उपमहासचिव  विष्णु पौडेलले एउटा प्रस्ताव गरे- १०औं महाधिवेशनवाट निर्वाचित हुने १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम अध्यक्ष केपी शर्मा ओलीले चयन गरेर प्रस्तुत गर्ने।

पौडेलको यो प्रस्तावको छनक ओली निकटका नेताहरुले दिउँसै दिएका थिए। नेता विशाल भट्टराईले त अध्यक्ष ओलीले नाम पढ्ने अनि अरुले ताली पड्काउने भनेर सार्वजनिक रुपमै भनिसकेका थिए। उनले भनेजस्तै बन्दसत्रको ठूलो संख्याले ओलीलाई अधिकार प्रत्यायोजन गर्‍यो।

वडादेखि नै आफू निकट व्यक्तिहरुलाई सर्वसम्मत चयन गराएर ल्याएका ओलीको चाहना पनि आफ्नो तजबिजमा नेतृत्वको घोषणा गर्ने नै थियो। आफू सर्वसम्मत र निर्विरोध अध्यक्ष बन्ने उनको चाहनाका लागि सोही रणनीति अख्तियार गरेका थिए।

ओलीलाई सर्वाधिकार दिने प्रस्ताव आएपछि उपाध्यक्ष भीम रावलले उठेर आपत्ति जनाए। उनले जबज र आन्तरिक लोकतन्त्रको कुरा उठाए। प्रस्तावप्रति असहमति जनाउँदै उनले 'विधानमै फलानाले भनेपछि हुने व्यवस्था गरौं' भन्दै चुनौती दिए। 

रावलले प्रश्न उठाएपछि जवाफ दिन अघि सरेका अध्यक्ष ओलीले उम्मेदवारी दिने हो भने विचार गर्न चेतावनी नै दिए। तर, रावल आफ्नो अडानबाट ‍टसमस भएका छैनन्। यही विवाद र चुनौतीका बीचमा शनिबारको बन्दसत्र सकिएको थियो।

आइतबार बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साँझ सात बजेलाई सारिएको छ।

एमाले अध्यक्ष ओलीले भने आफ्नो कोर टिमको साथमा रणनीति बनाइरहेका छन्। उनले पदाधिकारीको व्यवस्थापनको विषयमा विभिन्न विकल्पमा छलफल गरिरहेका छन्।

ओलीनिकट नेताहरुले सहमतिमै सूची सार्वजनिक हुने बताइरहेका छन्। तर, रावलको अडान र ओली निकटकै नेताहरुबीच एउटै पदमा परिरहेको धेरै जनाको दाबीले केही पदमा निर्वाचन हुने सम्भावना पनि बढ्दै गएको छ। निर्वाचन हुने स्थिति भएमा ध्वनी मत प्रयोग गरिने ओली निकट नेताहरुको प्रतिक्रिया छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ध्वनी मत प्रयोग गरेर छुट्याइएको जित र हार संविधान र कानुनसम्मत हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ। ध्वनी मत प्रायजसो संसद्‌मा प्रयोग गर्ने गरिएको हुन्छ। हात उठाएर विजयी र पराजयी छुट्याउने कुरा नेपालको संविधान, एमालेको विधान, लोकतान्त्रिक प्रक्रिया र जनताको बहुदलीय जनवादको सिद्धान्त विपरीत हुने भन्दै एमालेभित्रै विरोध समेत भइरहेको छ। 

संवैधानिक कानुनका जानकारहरुले पनि यो प्रक्रियालाई लोकतान्त्रिक भन्न नसकिने बताएका छन्। हालसम्म सुरु नभएको बन्दसत्रमा यसैगरी निर्वाचन हुन्छ वा हुँदैन भन्ने स्पष्ट भइसकेको छैन।

संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ४ को (ख) मा निर्वाचित पदाधिकारी चयनबारे लेखिएको छ। ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ’, उक्त उपधारामा भनिएको छ, ‘तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संविधानले प्रत्येक पाँच वर्षमा दलको संघीय र प्रदेश तहको प्रत्येक पदाधिकारीको निर्वाचन हुनुपर्ने भनेको छ। संविधानको यो व्यवस्था भनेको आन्तरिक रुपमा प्रतिस्पर्धाबाटै चयन गर्ने मनसायका साथ राखिएको पूर्वमहान्यायाधीवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताए। ‘संविधानमा निर्वाचित हुने भनेको कुरा निर्वाचनबाटै हुने हो’, श्रेष्ठले भने, ‘हात उठाएर वा अध्यक्ष ओलीले घोषणा गरेर हुने भए निर्वाचित लेख्ने आवश्यकता नै थिएन।’

एमालेको विधानमा पनि निर्वाचित हुने भनेकाले यो प्रक्रिया लोकतान्त्रिक नहुने उनको बुझाइ छ। त्यस्तै, मतदान गर्ने कुरा व्यक्तिको अधिकार भएकोले त्यो गोप्य हुनुपर्ने र कसैले चाहेकै भरमा खुल्ला हाल्नुपर्छ भनेर हात उठाउने कार्य संवैधानिक नहुने उनको टिप्पणी छ।

एमाले सचिव योगेश भट्टराईले ध्वनी मतका साथ हात उठाएर निर्वाचन गर्ने प्रक्रिया एमालेको विधान विपरीत हुने बताए। विधान र अन्यमा गोप्य मतदान भनेकाले यसै होला भन्ने आफूलाई लागेको उनको भनाइ छ। ‘जबजले पनि प्रतिस्पर्धा भनेको छ। केही पदमा प्रतिस्पर्धा पनि होला’, आइतबार सौराहामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हलले सर्वसम्मतको म्यान्डेट अध्यक्षलाई दिए पनि आन्तरिक लोकतन्त्रको कुरा एमालले स्वीकार गर्ने छ।’

अध्यक्षमै निर्वाचन हुने अवस्था आएमा के हुन्छ? भन्ने प्रश्नमा भट्टराईले 'उम्मेदवारी परेमा होला' भन्दै टारे। उनले ध्वनी मतका आधारमा निर्वाचन गर्ने विषयमा सोधिएको प्रश्नमा यो सम्भावनाबारे जानकारी नभएको बताए।
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:१२
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित बिहीबार, असोज २९, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्