काठमाडौं– इलाम कांग्रेसको सभापतिमा संस्थापनका डम्बरबहादुर खड्का विजयी भएका छन्।
विजयी खड्काले ९३५ मत ल्याएका थिए। उनले सभापतिका प्रत्यासी भेषराज आचार्यलाई पराजित गरेका हुन्।
त्यसैगरी, इलामको उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमार दाहाल विजयी बनेका छन्।
उपसभापति विजयी दुवै जना भने रामचन्द्र पौडेलल पक्षका हुन्। सचिवमा निरोज खड्गी र पूर्ण प्र गौतम विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।