• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘ए’ डिभिजन लिग : सुरुआतदेखि नै ‘फिजिकल’ बनेको खेलमा च्यासलको संघर्षपूर्ण जित

64x64
नेपाल लाइभ शनिबार, मंसिर ११, २०७८  १५:०६
1140x725

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआतदेखि नै ‘फिजिकल’ बनेको खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ। 

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार सम्पन्न दिनको पहिलो खेलको पहिलो हाफमा एपीएफविरुद्ध आक्रमक खेल प्रदर्शन गरेपनि तालमेलको कमी र फितलो प्रहारका कारण च्यासलले अग्रता लिन सकेन। यता, बढी रक्षात्मक देखिएको एपीएफले पनि पहिलो हाफमा पाएको केही सुनौलो मौकालाई सदुपयोग गर्न भने सकेन। 

च्यासलले दोस्रो हाफमा बढी नै रक्षात्मक भएपनि एपीएफको डिफेन्सलाई चिर्दै गोल गर्न सफल भयो। उसका लागि रुमेश बर्तौलाले गरेको एक मात्रै गोल महत्त्वर्ण ३ अंक दिलाउन पर्याप्त बन्यो। योसँगै यसअगाडि उपाधि दाबेदार थ्रीस्टार क्लबसँग ३-० गोल अन्तरले पराजित भएको च्यासलले अंक तालिकामा ३ अंक जोडेको छ।

यता, एपीएफले भने लगातार पराजय भोगेको छ। एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

खेलको १०औं मिनेटमा च्यासलका मिडफिल्डर रुमेश बर्तौलाले एपीएफका डिफेन्डर मानबहादुर राना मगरलाई ‘फउल’ गरेपछि पहेंलो कार्ड पाएका थिए। उडेको बललाई हेडर गर्न लाग्दा रुमेशले सिधै मानबहादुरको अनुहारमा टाउकाले प्रहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले कार्ड देखाएका थिए।

यस्तै, १३औं मिनेटमा मानबहादुरले पनि पहेंलो कार्डको सामना गरे। उनले च्यासलका डिफेन्डरलाई खराब ‘ट्याकल’ गर्दै लडाएपछि उनलाई पनि रेफ्रीले कार्ड देखाए। 

१७औं मिनेटमा च्यासलले अग्रता लिने मौका खेर फ्याल्यो। उसका मिडफिल्डर अजित गुरुङले डिबक्स बाहिरबाट गरेको फितलो प्रहार एपीएफका गोलरक्षक राज योगीले ‘ड्राइभ’ गर्दै बचाए।

यस्तै, २४औं मिनेटमा एपीएफले अर्को सुवर्ण मौका खेर फाल्यो। च्यासलका अभिषेक लिम्बुले एपीएफका मिडफिल्डर नवीन लामालाई लडाएपछि रेफ्री प्रज्वलले फ्रीकिक दिएका थिए। तर, नवीनले करिब २५ यार्डबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्की नजिक पुग्नुअघि नै च्यासलका डिफेन्डरले ‘क्लिएर’ गर्दिए।

Ncell 2
Ncell 2
nimb
nimb

२७औं मिनेटमा पुन: अर्को मौका च्यासलका क्यामरुनका डिफेन्डर केचा यानिकले एपीएफका फरवार्ड आवास लामिछानेलाई ‘फउल’ गरेपछि फ्रीकिक पाएको थियो। तर, नवीनको फ्रीकिकमा श्यामकुमार नेपालीले बनाइदिएको मौकालाई आषिश लामाले बल ‘कनेक्ट’ गरेर हेडर गर्न सकेनन्।

४१औं मिनेटमा च्यासलले अर्को मौका खेर फाल्यो। कमल श्रेष्ठको कर्नर प्रहारमा ‘अनमार्क’ रहेका इटालियन खेलाडी विकाश मिराग्लियाले बल ‘कनेक्ट’ गरेका थिए। उनको ‘लो हेडर’ एपीएफका डिफेन्डरलाई लागेर आएको बललाई च्यासलका फरवार्ड सुशन लामाले गोलरक्षक राजु ‘बिट’ भइसकेको अवस्थामा प्रहार गरेपनि शनिस श्रेष्ठले ‘क्लियर’ गर्दिए।

४९औं मिनेटमा च्यासलले अग्रता बनायो। कमल श्रेष्ठले डिबक्स बाहिरबाट दिएको पासलाई बर्तौदलाले एपीएफका डिफेन्डर गणेश बुढाथोकीलाई ‘बिट’ गर्दै प्रहार गरेको बललाई गोलरक्षक राजुले बचाउन सकेनन्।

५७औं मिनेटमा कमलले दिएको लामो पासलाई केचा यानिकले सदुपयोग गर्न सकेनन्। ‘राइट साइड’मा ‘अनमार्क’मा रहेका केचाले गरेको प्रहार आकासिएको थियो। त्यसपछिका अधिकांश समय दुवै टोलीबाट गतिलो ‘मुभ’ भन्ने बन्न सकेन।

Xtrem

Xtrem

दोस्रो हाफको अतिरिक्त समयमा केचाले मध्यभागबाट गरेको फ्रीकिक प्रहार एपीएफको डिबक्स भित्र प्रवेश गर्न पाएन।

थप गरिएको दोस्रो मिनेटमा एपीएफका डिफेन्डर दिपेश धिमालले करिब ३० यार्डबाट गरेको प्रहार च्यासलका गोलरक्षक अर्पणले सहजै पञ्च गरेर बचाइदिए।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्