काठमाडौं- नेपाली कांग्रेसको मोरङ जिल्ला अधिवेशन मङ्सिर १२ गते (आइतबार) हुने भएको छ।
सभापतिका लागि हालसम्म तीन जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। डा. शेखर कोइराला पक्षले वर्तमान सभापति डिगबहादुर लिम्बूलाई दोस्रो कार्यकालका लागि उम्मेदवार बनाएको छ।
संस्थापन पक्षबाट दीलिप गच्छदार उम्मेदवार बनेका छन्। गच्छदार पूर्वराज्यमन्त्री हुन्। नेता कृष्णप्रसाद सिटौला पक्षले कांग्रेसका पूर्वजिल्ला सचिव यदुकुमार विष्टलाई उम्मेदवार बनाएको छ।
उपसभाापति र सचिव पदमा पाँच/पाँच जना, सहसचिवमा चार जना र सदस्यमा ४१ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
कुन पदमा को-को प्रतिस्पर्धी?
(क) सभापति
१) डिगबहादुर लिम्बू
२) दीलिप गच्छदार
३) यदुकुमार विष्ट
(ख) उपसभापति
१) नागेश कोइराला
२) भक्तिनाथ माझी
३) सुवोधकुमार सिंह
४) मोदराज घिमिरे
५) राजु मास्के
(ग) सचिव
१) मनोज बस्नेत
२) ज्ञानेन्द्र ढकाल
३) शिवप्रसाद ढकाल
४) ललित श्रेष्ठ
५) रविन राई
(घ) सहसचिव
१) सञ्जयकुमार मण्डल
२) भुवनेश्वर मण्डल
३) अशोक रिजाल
४) विशाल गौतम
(ङ) सदस्यहरू
१) पङ्कजकुमार वर्मा
२) रीता भट्टराई (महिला )
३) चेतबहादुर बस्नेत
४) मधुसुदन खनाल
५) डम्बरबहादुर कार्की
६) विद्यानन्द माझी
७) प्रकाश दाहाल
८) भीम रिजाल
९) निश्चल अर्याल (भाइजी)
१०) प्रकाश माझी
११) अब्दुल सुबहान - मुस्लिम
१२) अनिता थापा - महिला
१३) काशीनाथ चुडाल
१४) गणेश थापा
१५) कमलादेवी कोइराला
१६) मधुसुदन चौधरी
१७) भीम कुँवर
१८) मणिराम कोइराला
१९) गोपालप्रसाद साह
२०) मो. मोसरर्फ खान
२१) पुष्पा राई - जनजाति महिला
२२) कुमारी कमला कट्टेल रिजाल - महिला
२३) चेतबहादुर बस्नेत
२४) वीरेन्द्रकुमार साह
२५) सञ्जीवकुमार मण्डल
२६) अशोक भट्टराई
२७) टेकनाथ घिमिरे
२८) विजय कार्की
२९) अमृताकुमारी गच्छदार - महिला
३०) सरिता चौधरी (थारू)
३१) शिवकुमार थापा
३२) सुदर्शनप्रसाद भट्टराई
३३) गोपालप्रसाद साह
३४) वीरेन्द्रप्रसाद पाठक
३५) काशीनाथ चुडाल
३६) रीता कोइराला (निरौला )
३७) शिरोमणि सरदार थारू
३८) अञ्जना अधिकारी शिवाकोटी
३९) जोगबहादुर धिमाल
४०) टेकनाथ घिमिरे
४१) सुविन पराजुली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।