चितवन- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट नभइ जनतामा गइ सरकार बनाउने प्रयास रोकिएको बताएका छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
तीन तहको चुनाव केही समयमै आउने बताउँदै उनले विकासको लहर चलाउनका लागि उक्त चुनावमा एमालेले बहुमत ल्याउनुपर्ने दाबी गरे।
ओलीले देशैभर एमालेको महाधिवेशनलाई महत्त्वका साथ हेरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।