काठमाडौं– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवन उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा भारतसहित चार देशका विभिन्न पार्टीका प्रतिनिधि पनि सहभागी हुँदैछन्। प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टरमार्फत् चितवन पुग्ने कार्यक्रम छ। एमालेले उद्घाटन समारोह ४ घण्टासम्म चल्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।