काठमाडौं- कैलाली जिल्लाको कांग्रेस अधिवेशन स्थगित गरिएको छ।
मंसिर १६ र १७ गते धनगढीमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने भएकाले त्यसको तयारीमा लाग्दा जिल्ला अधिवेशनको तयारी नपुगेको भन्दै स्थगित गरिएको जनाइएको छ।
पार्टीले तय गरेको कार्यतालिका अनुसार शुक्रबारसम्म देश भरका जिल्ला अधिवेशन सक्ने निर्णय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।