• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माई सिरानी : अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सेवा

64x64
युवराज भट्टराई मंगलबार, मंसिर ७, २०७८  ०६:५४
1140x725

काठमाडौं– पेशाले सञ्चार क्षेत्रमा रहेकी निश्मा ढुंगाना चौधरी मनोपरामर्शकै क्षेत्रमा औपचारिक अध्ययन गरिरहेकी थिइन्। सामाजिक सञ्जालमार्फत मनोपरामर्श पनि दिने गर्थिन्। इन्स्टाग्राममा ‘मिसिङ काउन्सिलर’को नामबाट मनोचिकित्सासँग जोडिएका पोस्टहरू गर्नेदेखि आवश्यक पर्नेलाई परामर्श दिन वा दिलाउन सक्रिय थिइन्।

अजय पाण्डेय भने विभिन्न किसिमका अनलाइन ‘स्टार्ट–अप’ गर्न सक्रिय थिए। ‘ग्लोकल’, ‘ट्रेड टक’ लगायत स्टार्ट–अपमा सहभागी थिए। प्राविधिक क्षेत्रहरूमा पनि काम गरिरहेका थिए। उनले अनलाइनकै माध्यमबाट मनोपरामर्शको काम गर्ने सोच बनाउँदै थिए। 

निश्मा र अजयको पेशा फरक भए पनि सोच एउटै थियो। त्यही सोचले उनीहरुलाई एक ठाउँमा ल्यायो। अनि जन्मियो– माई सिरानी।

उनीहरुले ‘द मिसिङ काउन्सिलर’ नामक कम्पनी दर्ता गरे। उक्त कम्पनीको उत्पादनको रुपमा गत वर्ष ‘माई सिरानी’ सुरु भयो।

‘माई सिरानी भनेको इन्टरनेटको माध्यमबाट मनोपरामर्श र मानसिक स्वास्थ्यसँग सम्बन्धित काम गर्ने एउटा प्लेटफर्म हो,’ अजय भन्छन्, ‘म प्रविधिको मान्छे, निश्माजी यही क्षेत्रमा काम गरिरहनुभएको थियो। हामी दुवैको सोचलाई एक ठाउँमा लिएर मानसिक स्वास्थ्यका क्षेत्रमा केही गर्न माई सिरानी सुरु गरेका हौँ।’ माई सिरानीको सेवा एप र वेबसाइट दुवैमार्फत लिन सकिन्छ। 

पछिल्लो समय विश्वभर बढिरहेको नैराश्यतालाई हेर्ने हो भने मानसिक स्वास्थ्यको अवस्था निकै नाजुक भएको अजय बताउँछन्। विकसित देशहरुमा यसलाई न्यूनिकरण गर्न अनेक उपाय निकाल्न थालिएको छ। खासगरी जनचेतनाका लागि विभिन्न ‘कन्टेन्ट’ र माध्यम तयार पारिएको छ। तर, नेपालजस्ता विकासोन्मुख देशमा मानसिक स्वास्थ्यबारे गलत जानकारी व्याप्त छन्। 

‘हाम्रोमा मानसिक रोग वा मानसिक स्वास्थ्य भनेको निषेधित विषय हो, यसबारे कतै पनि बहस हुँदैन,’ अजय भन्छन्, ‘शहरी क्षेत्रमा केही मात्रामा जनचेनता जागेको छ। तर, गाउँघरमा त्यसलाई रोगको रूपमा नलिँदा पछि गम्भीर समस्या हुने गरेको छ।’ माई सिरानीले समाजमा रहेको यही भ्रमलाई चिर्न र मानसिक स्वास्थ्यबारे जानकारी दिन सेवा सुरु गरेको अजय बताउँछन्। 

मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना नहुँदा अनलाइनमार्फत यही क्षेत्रसँग जोडिएर काम गर्नु सहज नभएको उनीहरुको अनुभव छ। मानसिक स्वास्थ्यसँग जोडिएका समस्यामा पनि कतिपयले ‘पानी खानु’, ‘सुत्नु’ जस्ता सुझाव दिँदा बिरामी गम्भीर हुने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘केटाहरुकै सर्कलमा डिप्रेसनको समस्या हुँदा ‘एक पेग हानौ, रिल्याक्स बनौं’ भन्ने सोच छ। समाजमा पनि यस्तै सोच छ। कसैले उपचार लिइरहेको छ भने पनि ‘यो पागल भयो, पाटन लगिदिउँ’ भन्ने अवस्था छ। यो समस्या भत्काउन सहज त छैन्, तर प्रयास गर्ने हो,’ अजय भन्छन्, ‘माइ सिरानीमार्फत हामीले जनचेतना र परामर्श गरी दुई क्षेत्रमा काम गरिरहेका छौँ।’

मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई मजाक नबनाएर उपचार आवश्यक भएको उनी बताउँछन्। ‘मानसिक स्वास्थ्यको समस्या हुँदा अन्य रोगमा जस्तै विशषज्ञकैमा गएर सहयोग लिनुपर्छ। त्यसैको लागि हामीले प्रयास गरिरहेका छौँ।’

अहिले नेपालमा इन्टरनेटको पहुँच बढिरहेको छ। गाउँमा पनि इन्टरनेट सुविधा विस्तार हुने क्रममा छ। तर, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना शहरमा मात्रै विकास हुँदै गरेको छ। अनलाइन माध्यमबाट सेवा दिँदा गाउँसम्म पुग्न सकिने अवस्था भएकै कारण माई सिरानीले प्रविधिको प्रयोग थालेको हो। 

‘माइ सिरानी’ले विभिन्न ब्लग र पोस्टहरूमार्फत मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने गरेको छ। मनोपरामर्शका लागि विशेषज्ञहरूको सहयोग लिन्छ। सेवाग्राहीले एप वा वेबसाइटमार्फत नाम दर्ता गरेपछि आफूलाई आवश्यक पर्ने चिकित्सक वा परामर्शदातासँग कुराकानी गर्न सक्छन्। जसका लागि सेवाग्राहीले निश्चित रकम भने तिनुपर्छ। मानसिक स्वास्थ्य समस्या भएकाहरूले च्याट र भिडियो कलमार्फत कुरा गर्न पाउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कसैलाई बोल्न समस्या भएको छ भने हामीले च्याटमार्फत पनि सेवा लिन सक्ने व्यवस्था गरेका छौं,’ अजय भन्छन्, ‘बोलेरै कुरा गर्न सहज हुनेलाई बोलेरै सेवा दिन सकिन्छ।’ प्रयोगकर्ताले जुन किसिमको सेवा लिन्छन्, त्यहीअनुसारको रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ। 

कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको बेला माइ सिरानीमार्फत सेवा लिनेहरुको संख्या उल्लेख्य थियो। अहिले त्यो संख्यामा केही कमी आएको छ। तर, मानसिक स्वास्थ्य बुझ्नेहरुले अहिले पनि सेवा लिइरहेको अजय बताउँछन्।

हाल माइ सिरानीले ६ जना मनोपरामर्शदाता र एक जना मनोचिकित्सकमार्फत सेवा दिने गरेको छ। अहिलेसम्म सेवाग्राहीबाट राम्रो प्रतिक्रिया पाएकाले उत्साही भएको अजय बताउँछन्। उनी भन्छन्, ‘हामीसँग सेवा लिनेहरुमा धेरै जनाले आफूलाई निकै सहज भएको भन्नु भएको छ। अनलाइन माध्यम भएकाले आफ्नै ठाउँबाट सेवा लिन पाउनु पनि महत्वपूर्ण सुविधा हो।’

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्