• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन २५, २०८३ Mon, Aug 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कतार विश्वकप : १३ टोलीको टुङ्‍गो लाग्यो, इटाली 'प्ले अफ'मा, उरुग्वेलाई संकट

64x64
नेपाल लाइभ बुधबार, मंसिर १, २०७८  १४:४१
1140x725

काठमाडौं- कतारमा हुने फिफा विश्वकप २०२२ खेल्ने १३ टोलीको टुङ्‍गो लागेको छ। बुधबार बिहान अर्जेन्टिना छनोट भएसँगै आगामी वर्ष कतारमा हुने विश्वकप खेल्नका लागि स्थान पक्का गर्ने टोलीको संख्या १३ पुगेको हो।

दक्षिण अमेरिकी महादेशको छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले चीरप्रतिद्वन्द्वी ब्राजिलसँग गोलरहित बराबरी खेलेपछि चार खेल खेल्न बाँकी रहँदै आगामी वर्ष कतारमा हुने विश्वकपमा सहभागिता जनाउने निश्चित भएको हो।

सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा हुने विश्व फुटबलको महाकुम्भमा ३२ टिम सहभागी हुने छन्। विभिन्न ३१ राष्ट्रले छनोट चरण पार गर्नुपर्नेछ भने आयोजकका हिसाबमा कतारले स्वतः प्रवेश पाएको छ। यद्यपि, प्रतियोगितामा १९ टिमको टुंगो लाग्न बाँकी छ।

युरोपबाट छनोट हुने १३ मध्ये १० वटा टोली (जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इङ्ल्याण्ड, स्वीटजरल्याण्ड र नेदरल्याण्ड) छनोट भइसकेका छन्। बाँकी ३ टोलीले 'प्ले अफ'बाट विश्वकपमा स्थान पक्का गर्ने छन्।

यस्तै, दक्षिण अमेरिकन छनोटबाट सोझै छनोट हुने चारमध्ये हालसम्म ब्राजिल र अर्जेन्टिना छनोट भइसकेका छन्। बाँकी २ टिम सोझै छनोट हुने छन्। यस्तै, थप १ टोली क्‍वालिफायर खेलेर आउनेछ।

यता, एसियाबाट चार टोली  छनोटबाट सोझै छनोट हुने छन् भने एक प्लेअफ क्‍वालिफायर आउने छन्।

उत्तर/ मध्य अमेरिका र क्यारेबियन ३ टोली छनोटबाट सोझै छनोट हुने छन् भने एक क्‍वालिफायर आउने छन्। ओसिनियाबाट एक टोली 'प्ले अफ' क्‍वालिफायर खेलेर आउने छन्। यता, अफ्रिकाबाट ५ टोली सहभागी हुने छन्।

nimb
nimb
Ncell 2
Ncell 2

इटाली प्ले अफमा
युरोकप २०२० च्याम्पियन इटालीले पनि यो पटक विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्ने भएको छ।

सोमबार राति नर्दन आयल्याण्डसँग गोलरहित बराबरी खेलेपछि इटालीले सोझै छनोट हुने मौका गुमाएको थियो। इटालीले आगामी मार्चमा प्लेअफ खेल्नेछ।

विश्वकपमा सोझै छनोट हुने आशा गरिएका इटालीबाहेक पोर्चुगल, स्कटल्याण्ड, रसिया, स्वीडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ मासेडोनिया, युक्रेन, अस्ट्रिया र चेक गणतन्त्रले प्ले अफ खेल्ने छन्। 

इटालीसँगै युरोप छनोटमा अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्ने छन्। प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ। प्लेअफ चरणबाट ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्।

स्वारेजलाई संकट
लिओनल मेस्सीको टोली अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउँदा उनका कुनै समयका एउटै क्लबका सहकर्मी लुइस स्वारेजको उरुग्वे भने विश्वकपमा छनोट नहुने सम्भावना बढ्दै गएको छ।

१४ खेलबाट १६ अंक भएको उरुग्वे तालिकाको छैटौँ स्थानमा छ। विश्वकप छनोटको बलियो दाबेदार उरुग्वे अघिल्लो खेलमा अर्जेन्टिनासँग १-० गोलले पराजित भएको थियो।

बुधबार बिहान भएको खेलमा उरूग्वे  १० खेलाडीमा सीमित बोलिभियासँग ३-० गोल अन्तरमा पराजित भयो। उरुग्वेले विश्वकपका पछिल्ला लगातार ३ संस्करण खेलेको छ।

कतारका विभिन्न ५ सहरका आठ रंगशालामा विश्वकपका खेलहरू हुने छन्। जसमा लुसाल, अलखोर, अल रायान, अल वाक्रह र दोहाका विभिन्न रंगशालामा खेल हुने  फिफाले जनाएको छ। 

सन् २०२२ को  २१ नोभेम्बर सोमबार विश्वकपको उद्‌घाटन खेल हुने तालिका तय छ। पहिलो दिन चार खेल हुने जनाइएको छ।

यस्तै, फाइनल खेल सन् २०२२ को १८ डिसेम्बर आइतबार हुनेछ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म
सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता
कुशल भूर्तेल ‘ए’ टोलीमा
सम्बन्धित सामग्री
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन... शनिबार, साउन २३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा खेल सकिने बित्तिकै मैदानमा अराजक दृश्यहरू देखिए। स्पेनका वैकल्पिक खेलाडीहरू जितको खुसीयाली... सोमबार, साउन ४, २०८३
लगातार दोस्रोपटक गोल्डन बुट जिते एमबाप्पेले २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहा... सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहतालाई सहिद घोषणा गरिने, भयो ७ बुँदे सम्झौता सोमबार, साउन २५, २०८३
कुशल भूर्तेल ‘ए’ टोलीमा सोमबार, साउन २५, २०८३
राइड सेयरिङ सेवामा ५ प्रतिशत अतिरिक्त शुल्क, यात्रुको भाडा बढ्ने सोमबार, साउन २५, २०८३
विद्रोही पक्षको दबाबले छोएन, महाधिवेशनको तयारी थाल्ने कांग्रेसको निर्णय सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्