काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से करिब साढे ५ अंक बढेको छ।
सोमबार २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ५.२४ अंक बढेर २७२०.५९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.३२ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १२ कम्पनीको सेयर कारोबार भएकोमा १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।
आज उक्त सेसनमा ३७ लाख ८२ हजार ७५० रुपैयाँ ५० पैसा बराबरको ३ हजार ४११ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।