काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ।
प्रदेश–१ स्थित झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०२औं शाखा हो।
मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।