• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सार्वजनिक सम्पत्ति तपाईं हाम्रै सम्पत्ति होइनन् र?

64x64
मिलन बगाले बुधबार, कात्तिक १०, २०७८  ०७:०२
1140x725

काठमाडौँको भद्रकालीदेखि सिंहदरबार पश्चिम गेटसम्मको सडकपेटीमा हिँड्नुभएको छ? मूल सडक दायाँबायाँ बनाइएको यो काठमाडौँकै नमूना सडकपेटी हो। यो सडकपेटी सफा छ। हेर्न, बस्न र हिँड्नलायक छ। 

यति मात्र भएर नमूना सडकपेटी भनिएको होइन। मुख्य त, सडकपेटी निकै फराकिलो छ, करिब दुई लेनको सडकजत्रो। यो सडकपेटीको छेउछाउमा ठूला भाँडामा बोटबिरुवा रोपिएका छन्। फूलहरु फुलेका छन्। भुईंमा सपक्क ढुंगा छापिएको छ। 

पानी पर्दा पनि नचिप्लिने टायल हालिएको छ। दृष्टिविहीनहरुलाई दिशानिर्देश गर्ने ट्याकटाइल टायल पनि राखिएको छ। रेलिङ छ। सडकपेटीमा बस्नका लागि काठका आकर्षक बेञ्च राखिएका छन्। काठमाडौंको सडकपेटीमा बस्ने बेञ्च बिरलै भेटिन्छ। त्यसकारण पनि यो सडकपेटी विशेष छ। 

देशकै प्रमुख प्रशासनिक केन्द्र, सिंहदरबारको मूलद्वार सामुन्नेको सडकपेटीमा राखिएका बेञ्चको हालत कस्तो होला? बस्न मात्र होइन, जाँच गर्न पनि मन लाग्यो। बेञ्चको हालत त सिंहदरबारभित्रबाट चल्ने ‘शासन’जस्तै रहेछ, लथालिंग र भताभुङ्ग।

सिंहदरबारको कुर्सी सञ्चै छ, तर त्यो सञ्चोभित्र अथाह सन्नाटा लुकेको छ। सिंहदरबारमा ‘सेरेमोनियल’ कुर्सी राखेर हरेक प्रधानमन्त्रीहरु बालुवाटारबाट अपारदर्शी तरिकाले देश चलाइरहेका छन्। मन्त्रालयले मन्त्री पाए पनि मन्त्रीहरु मन्त्रालयमा होइन, आफ्नै पार्टीको बैठक र सभा समारोहमा रमाइरहेका भेटिन्छन्।

सिंहदरबारभित्रको कुर्सी छाडेर एक छिन बाहिरको बेञ्चलाई नै हेरौं। भद्रकालीबाट सिंहदरबार गेटसम्म बायाँपट्टि ४४ र दायाँपट्टि ३६ वटा बेञ्च छन्। एउटै लम्बाईको सडकपेटीमा बराबर नै बेञ्चहरु राखिएको थियो कि केही चोरी भए भन्ने बुझ्न सकिएन। फलामको फ्रेम बनाएर काठ ठोकिएका ५ फिट लम्बाइका बेञ्चमध्ये बायाँपट्टि करिब आधाजति क्षतिग्रस्त छन्। दायाँतर्फका पनि केही भत्किएका र बिग्रिएका छन्। 

निकै मोटो किला ठोकिएको बेञ्चबाट भकाभक फलेक उखेलिएर फलामको अस्थिपञ्जर मात्र बाँकी रहेको दृश्य मलाई निकै ननिको लाग्यो। कुनै बेञ्चबाट एउटा मात्र र कुनैमा सबै उखेलिएको छ। कतै त उखेल्न नसकेर अलिकति काटेर चोइटो लगेजस्तो देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिंहदरबारभित्रको सम्पत्तिको सुरक्षाका लागि अग्ला पर्खालहरु छन्। सुरक्षाकर्मी छन्। बाहिरको सम्पत्तिको सुरक्षाको दायित्व त आम नागरिकको पनि हो। तपाईं–हामी बस्नलाई सहज होस् भनेर ती बेञ्च राखिएको हो। आफैं बस्ने बेञ्चको काठ किन भकाभक उखेल्ने?

यहाँ आम नागरिकले कर्तव्य भुलेका छन्। यता, महानगरपालिकालाई पनि सुरक्षा र मर्मतका लागि झर्को लागेको होला। सडकेपेटीका रेलिङ पनि भत्किएका छन्। ती रेलिङ मर्मत नभएर भाँचिएको माने पनि बेञ्चहरु त हाम्रै हर्कतले भाँचिएका हुन्।

हामीले आफ्नो कर्तव्य पूरा गरे मात्र महानगरपालिकालाई प्रश्न गर्न पाइन्छ। सार्वजनिक ठाउँमा रोपिएका बोटबिरुवा, फलामका बार, काठका बेञ्च र टायलको सन्चो–बिसन्चोको हिसाब महानगरले गरिदेला भनेर पर्खेर बस्ने कि आफ्नो सुविधाका लागि राखिएको सार्वजनिक सम्पत्तिको सुरक्षा र जतन पनि गर्ने? बाँकी कुरा तस्बिरले नै बोल्छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन शुक्रबार, असोज २, २०८३
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्