• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काठमाडौंका वृत्त र परिसरको ‘मुद्दा’ अनुगमन गर्न एसपी राख्न सुझाव

प्रहरीको कमजोर अनुसन्धानले अपहरणकारी छुटेको निष्कर्ष
64x64
नेपाल लाइभ आइतबार, कात्तिक ७, २०७८  १३:५३
1140x725

काठमाडौं– भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण घटनाका अभियुक्त प्रहरीको कमजोर अनुसन्धानका कारण जेलबाट छुटेको निष्कर्ष छानबिन समितिले निकालेको छ। 

रावल अपहरणका अभियुक्त सोले र कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकी महानगरीय प्रहरी परिसर काठमाडौंका मुद्दा शाखाका प्रहरीको कमजोर अनुसन्धानका कारण छुटेको निष्कर्ष छानबिन समितिले निकालेको हो। 

पुर्पक्षका लागि थुनामा गएको करिब ९ महिनापछि असोज ५ गते जिल्ला अदालत काठमाडौंले बुढाथोकीलाई निर्दोष भन्दै रिहा गरेको थियो। प्रहरीले भनेजस्तो उनी सर्लाहीका दुर्गाबहादुर बुढाथोकी नै नभएको उनी भारतीय नागरिक रहेको भन्दै अदालतले उनलाई रिहा गरेको थियो। 

बुढाथोकी नेपाली नागरिक हुन् भन्ने प्रमाणसमेत पेस नगरी मुद्दा बुझाइएको र बुढाथोकीले प्रहरीको त्यही कमजोरी पत्ता लगाएर आफू नेपाली नागरिक नै नभएको र भारतीय नागरिक भएको भन्दै कागजात पेश गरेपछि उनलाई अदालतले निर्दोष सावित गर्दै रिहा गरेको थियो। 

अपहरणकारी भनिएका व्यक्तिलाई अदालतले निर्दोष सावित गर्दै रिहा गरेपछि प्रहरीको अनुसन्धानमै प्रश्न उठेको थियो। त्यसपछि महानगरीय प्रहरी कार्यालय रानिपोखरीले उक्त घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालयका एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेर छानबिन गरेको थियो। प्रहरीले अदालतमा पेस गर्नुपर्ने कागजात पेस नगरेको र अनुसन्धानमा भएको त्रुटिका कारण बुढाथोकीले सफाइ पाएको देखिएपछि आन्तरिक अनुसन्धान थालिएको हो। 

छानबिन समितिले प्रतिवेदन बुझाएको र अनुसन्धानमा प्रहरीको कमजोरी औंल्याएको रानिपोखरीका एआईजी हरि पालले नेपाल लाइभलाई जानकारी दिए। ‘नियतवश अभियुक्तलाई छुटाउन प्रमाण नजुटाएको भन्दा पनि काम गर्दा अत्यधिक चापका कारण कमजोरी हुन पुगेको समितिको निष्कर्ष छ,’ एआईजी पालले भने, ‘सोहीअनुसार उनीहरुलाई विभागीय कारबाहीका लागि  सिफारिस गरिएको छ।’

कारबाही सिफारिस पर्नेहरुमा मुद्दा शाखाका प्रहरी निरीक्षक नानिकाजी थापासहित तीन जना छन्। उनीहरुलाई सचेत गराइने पालले बताए। 

त्यसैगरी काठमाडौंमा मुद्दाको चाप अन्यत्रको भन्दा बढी भएको भन्दै मुद्दाको अनुगमन गर्नका लागि एसपी राख्नुपर्ने सुझाव पनि समितिले दिएको छ। अन्यत्रको तुलनामा काठमाडौंमा मुद्दाको चाप अत्यधिक रहेको र सोही अनुसार जनशक्ति नहुँदा हतारमा मुद्दा चलाउनुपर्ने अवस्था आएको र सोही कारण बुढाथोकी छुटेको निष्कर्ष निकाल्दै एसपी राख्न सुझाव समितिले दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समितिले काठमाडौं परिसर र मातहतका वृत्तहरुको मुद्दाको अनुगमन गर्नका लागि एसपी राख्न सुझाव दिएको छ। ‘अहिले परिसरमा एक जना मात्रै एसपी छन्। उनको काम अपरेशन हेर्ने मात्रै छ। मुद्दाको अनुगमन गर्ने एसपी छैनन्। जसकारण यस्ता त्रुटि हुने र त्यसलाई न्यूनीकरण गर्नका लागि एसपी राख्न सुझाव दिएका छौं,’ छानबिन समितिका एक सदस्यले भने। 

यो पनि पढ्नुहोस्

प्रहरीको ‘पंगु’ अनुसन्धान : सीआईबीदेखि काठमाडौं परिसरसम्मको गम्भीर लापरबाहीले छुटे अपहरणका अभियुक्तआइतबार, असोज १०, २०७८

त्यसैगरी परिसरकै मुद्दा हेर्ने र अनुगमन गर्नका लागि थप एक डिएसपी राख्न सुझाव समितिले दिएको छ। अहिले परिसरमा मुद्दा हेर्ने एक जनामात्रै डीएसपी छन्। उनीबाट भएका वा हुन सक्ने केही कमीकमजोरी न्यूनीकरण गर्नका लागि थप एक डीएसपी राख्न सुझाव समितिले दिएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुढाथोकीलाई रावलको अपहरण काण्ड भएको १२ वर्षपछि २०७७ पुसमा पक्राउ गरेको थियो। फरार रहेका बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। 

त्यसअघि बुढाथोकी एक पटक पक्राउ परेर पनि हिरासत ब्रेक गरी फरार भएका थिए भने एक पटक प्रहरीको पन्जा फुत्किएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो। मारुती गाडीमा हालेर चार/पाँच जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। उक्त कार्यमा संलग्न रहेको आरोप बुढाथोकीमाथि लागेको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्