• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

आकर्षक योजनासहित टेलिकमले ल्यायो 'अटम अफर' 

64x64
नेपाल लाइभ आइतबार, असोज ३१, २०७८  २२:२६
1140x725

काठमाडौं- नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डेटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ। यो अफर कात्तिक १ गतेदेखि ९० दिन लागू हुने टेलिकमले जनाएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर 
अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा ‘अनलिमिटेड अननेट भ्वाइस’ सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ। यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डेटा सेवासमेत लिन चाहेमा ग्राहकले २९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डेटा सेवा ‘एड-अन प्याक’को रुपमा खरिद गर्न सक्ने छन्।

टेलिकमका अनुसार प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डेटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन ब्यालेन्सको रकम काटिने छैन। यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डेटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-अन प्याककै रुपमा खरिद गर्न सक्ने जनाइएको छ।

यसैगरी, अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन एक जीबी प्रयोग गर्न सकिने ३० जीबी डेटा सेवाको प्याक  ५९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा २९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड-अन प्याक खरिद गर्न सक्ने छन्। यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने एक जीबी डेटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डेटा सेवा उपलब्ध गराउनेछ। सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रुपैयाँमा एक जीबी, ४० रुपैयाँमा दुई जीबी र ५० रुपैयाँमा तीन जीबी डेटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड-अन प्याककै रुपमा खरिद गर्न सकिने टेलिकमको भनाइ छ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर 
यसमा जम्मा ७९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डेटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ। प्रतिदिनका लागि उपलब्ध एक जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिनेछ।

Ncell 2
Ncell 2

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर 
यसमा जम्मा ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन दुई जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डेटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ। प्रतिदिनका लागि उपलब्ध दुई जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिनेछ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर
यसमा जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन चार जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डेटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ। प्रतिदिनका लागि उपलब्ध चार जीबी डेटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड-अन प्याक खरिद गर्न सकिनेछ।

सस्तो प्रिपेड कम्बो प्याक
यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डेटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
यसमा जम्मा ५९९ रुपैयाँमा प्रतिदिन एक जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डेटा उपलब्ध हुनेछ। यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने एड-अन प्याक खरिद गर्न सक्ने छन्।

एफटीटीएच आईपीटीभी अफर
यसैगरी एफटीटीएच आईपीटीभी अफर-२०७८ मा कम्पनीको एफटीटीएचअन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डेटा र टीभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ। यसअन्तर्गत २५ एमबीपीएस व्याण्डविथ वार्षिक जम्मा १५ हजार ९८० रुपैयाँमा प्राप्त हुनेछ। यही सेवा वर्षको ४० एमबिपिएस १७ हजार १०० रुपैयाँ र ८० एमबीपीएस २२ हजार ५०० रुपैयाँमा उपलब्ध हुनेछ। वार्षिक सेवा लिनेका लागि कम्पनीले सेट अप बक्स (एसटीबी) उपलब्ध गराउने टेलिकमले जनाएको छ।

‘यही सेवा तीन महिनाको लागि २५ एमबीपीएसको चार हजार १०० रुपैयाँमा ४० एमबीपीएसको पाँच हजार ५०० रुपैयाँमा र ८० एमबीपीएसको जम्मा सात हजार २०० रुपैयाँमा उपलब्ध हुनेछ। मासिक रुपमा सेवा लिँदा २५ एमबीपीएस एक हजार ४०० रुपैयाँमा, ४० एमबीपीएस एक हजार ८५० रुपैयाँमा र ८० एमबीपीएस जम्मा दुई हजार ४५० रुपैयाँमा उपलब्ध हुनेछ,’ कम्पनीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका विष्णु पौडेललाई ४२ हजार मतान्तरले पराजित गर्दै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित
बझाङबाट ऐन महर निर्वाचित
भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
एमालेका विष्णु पौडेललाई ४२ हजार मतान्तरले पराजित गर्दै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल निर्वाचित शनिबार, फागुन २३, २०८२
बझाङबाट ऐन महर निर्वाचित शनिबार, फागुन २३, २०८२
भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी शनिबार, फागुन २३, २०८२
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी शनिबार, फागुन २३, २०८२
फराकिलो मतान्तरले विजयी भए रवि लामिछाने शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्