काठमाडौं- साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाल १-० ले पछाडि परेको छ।
माल्दिभ्समा जारी खेलमा बंगलादेशले नवौं मिनेटमा सुमोन रेजाको गोलमार्फत् अग्रता लिएको हो।
बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।