complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

महानगरका समितिमा कांग्रेसको संस्थापन इतर पक्ष बलियो, देउवा पक्ष ललितपुरमा सीमित

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १८:१६
1140x725

काठमाडौं– देशका ६ वटा महानगरपालिकाका समितिमध्ये नेपाली कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षले एउटामा मात्रै चित्त बुझाउनुपरेको छ। 

एउटा (वीरगञ्ज महानगरपालिका)मा अधिवेशन हुन सकेको छैन। अधिवेशन भएकामध्ये ४ वटा महानगरका समितिको नेतृत्वमा इतर समूहका नेता चुनिएका छन्। 

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको समितिमा संस्थापन इतरका निलकाजी श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी भएका छन्। काठमाडौंका ६ वटा संघीय निर्वाचन क्षेत्र जोडिएको महानगरको समितिमा नेता प्रकाशमान सिंह निकट शाक्य सभापति देउवा पक्षका उम्मेदवारलाई हराएर सभापति निर्वाचित भएका हुन्। 

शाक्यले ७८६ प्राप्त गरे। शाक्यलाई विजयी गराउन नेता गगन थापा पनि सक्रिय भएर लागेका थिए। ३२ वडा रहेको महानगरका अधिकांश वडा सभापति संस्थापनइतरकै विजयी भएका थिए। ती वडा सभापतिको साथ पनि शाक्यलाई थियो। 

संस्थापन पक्षका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरे। 

पोखरा महानगरको समितिमा संस्थापन इतरका नेता सभापतिमा विजयी भएका छन्।  पोखरा महानगरमा पौडेल समूहका सुरेन्द्रमान बिजुक्छे सभापतिमा विजयी भएका हुन्। 

सभापतिका लागि ६ जना प्रतिस्पर्धी थिए। बिजुक्छेले ४१४ मत ल्याएर गंगाधर पराजुलीलाई पछि पारेका थिए। पत्रकार समेत रहेका पराजुली न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रमुख पदमा कार्य गरिसकेका व्यक्ति हुन्। उनी देउवा निकट हुन्। 


पोखरा महानगरको अधिवेशनमा सभापतिमा प्रतिस्पर्धी गर्ने अन्य जिल्ला नेतामा रामराज लामिछाने, मोहनप्रसाद बास्तोला मिलनप्रसाद तिवारी र ज्योति हमाल थिए। पोखरा महानगरको अधिवेशनबाट पदाधिकारीमा निर्वाचित अधिकांश पदमा संस्थापनइतरकै उम्मेदवार विजयी भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विराटनगर महानगरपालिकामा नेता डा शेखर कोइराला निकट दीपक चापागाईं विजयी भए। विजयी चापागाईंले २१२ मत ल्याउँदा देउवा पक्षीय उम्मेदवार सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे। 

विराटनगर महानगरपालिका समितिको सभापति पदमा भिड्ने अन्यमा कृष्ण कार्की र अरूण न्यौपाने थिए। तेस्रो र चौथो स्थानको मत ल्याउने दुबै जना संस्थापनइतरका हुन्। विराटनगरमा विजयी अन्य पदाधिकारी पनि कोइराला निकटका हुन्। 

भरतपुर महानगरको अधिवेशनमा संस्थापन पक्ष प्रमुख प्रतिस्पर्धी पनि बन्न सकेन। चितवनमा तुलनात्मक रुपमा पौडेल पक्ष बलियो छ। भरतपुरमा प्रमुख प्रतिस्पर्धा पनि पौडेल समूह भित्रै भएको छ। 

चित्रसेन अधिकारी भरतपुरको कांग्रेस सभापति बनेका छन्। उनले आफ्नै पक्षधर भरत अधिकारीलाई पछाडि पारेका हुन्। निर्वाचित अधिकारीले ६४९ मत प्राप्त गरे भने भरतले ५४६ मत ल्याएका थिए। सोही पदमा प्रत्यासी बनेर तेस्रो स्थानको मत हिरामणि अधिकारीले ल्याए। सभापतिमै प्रतिस्पर्धा गर्नेमा वचन काकी र अर्जुन रिजाल पनि थिए। भरतपुरमा विजयी भएका अन्य पदाधिकारीमा पौडेल समूहकै छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अधिवेशन भएका ५ महानगरमा देउवा पक्षबाट विजयी हुनेमा ललितपुरका सुभाननरत्न धाख्वा एक्ला उम्मेदवार हुन्। प्रकाशमान सिंह निकट गणेशभक्त श्रेष्ठलाई पराजित गर्दै धाख्वा विजयी भएका हुन्।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्