• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

शाओमीले नेपाली बजारमा ल्यायो पहिलो फाइभ–जी फोन: यस्तो छ मूल्य र फिचर

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १७:१२
1140x725

काठमाडौं– चिनियाँ मोबाइल तथा टिभी ब्राण्ड शाओमीले नेपाली बजारमा पहिलो फाइभ–जी फोनको रुपमा ‘शाओमी ११ लाइट एनई ५ जी’ स्मार्टफोन लञ्च गरेको छ। शाओमी ११ सिरिजलाई अझ विस्तार गर्दै कम्पनीले यो फोन नेपाली बजारमा उतारेको हो। 

१२ ओटा फाइभजी ब्याण्ड सर्पोट गर्ने ‘शाओमी ११ लाइट एनई ५ जी’ क्वालकम स्न्यापड्रयागन ७७८ जी प्रोसेसर रहेको छ। फोनलाई एनएफसी बिल्ट–इनका साथ लोड गरिएको छ। डोल्बी भिजनका साथ उपलब्ध हुने यो फोन आफ्नो क्षेत्रको पहिलो १०–बिट स्मार्टफोन भएको कम्पनीको दाबी छ। 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले विगत केही वर्षदेखि विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादनहरू प्रस्तुत गर्ने आफूहरुको निरन्तरको प्रयासले प्रिमियम सेगमेन्टमा सफलता प्राप्त सफल भएको बताए। 

'मी लाइट सार्वजनिक भएसँगै हाम्रा ग्राहकका लागि प्रिमियम डिजाइनमा उत्कृष्ट प्रोडक्ट प्रस्तुत गरेका छौं। साथै फाइभजी भेरियन्टमा स्मार्टफोन भित्र्याउने हाम्रो प्रतिवद्धता पनि पुरा गरेका छौं,’ उनले भने। 

कम्पनीले यो फोन तुलनात्मक रुपमा पातलो रहेको दाबी गरेको छ। यसको तौल १५८ ग्राम छ। ६.५५ इञ्चको एफएचडी एमोलेड डटडिस्प्ले रहेको फोनमा स्मुथ एन्टी–ग्लेयर म्याट–फिनिश फ्रोस्टेड ग्लास प्रयोग गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

कर्भ्ड आर्क डिजाइन युक्त फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर छ।  स्क्रिनको सुरक्षाका लागि फोनमा कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रयोग गरिएको छ।

फोनमा उपलब्ध क्वालकम स्न्यापड्रयागन ७७८ जी प्रोसेसरले गेम खेल्ने प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। स्मार्टफोनमा लिक्विड कुल टेक्नोलोजीको प्रयोग गरिएको छ। जसले गर्दा फोन तात्नै समस्या पनि नहुने दाबी कम्पनीको छ। 

कम्पनीले स्मार्टफोनको दीर्घकालिन प्रयोगका लागि तीन वर्षसम्म एन्ड्रोइड अपडेट र ४ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउने जनाइएको छ। यो फोन डल्बी भिजन नेटफ्लिक्सबाट प्रमाणित छ। जसले प्रयोगकर्तालाई डल्बी भिजन सपोर्ट गर्ने नेटफ्लिक्सका कन्टेन्टको मज्जा लिन मद्दत गर्ने जनाइएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

फोनमा ४२५० एमएएच क्षमताको ब्याट्री छ। जुन ३३ वाटको फास्ट चार्जिङ सिस्टमका साथ २० मिनेटमा ५० प्रतिशत चार्ज हुने जनाइएको छ।

फोनमा ट्रिपल क्यामेरा सेटअप छ। ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड र ५ मेगापिक्सेलको टेली–म्याक्रो क्यामेरा रहेको छ। त्यस्तै सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ।

शाओमी इलेभेन लाइट एनई फाइभजी डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्लयाक गरी चार कलर भेरियन्टमा नेपालमा उपलब्ध भएको छ। मूल्यका हिसाबले भने २ वटा भेरियन्टमा फोन उपलब्ध हुने छ।  ८ जीबी र्‍याम र २५६ जीबी रोम भएको फोनको मूल्य ४८ हजार ९ सय ९९ रुपैयाँ तथा ८ जीबी र्‍याम र १२८ जीबी रोम भएको फोनको मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्