complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

जिल्ला सभापतिमा 'शक्ति' बढाउँदै देउवा

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १४:०९
1140x725

काठमाडौं– १३औं महाधिवेशनका बेला जिल्ला सभापतिमा कमजोर देखिएका कांग्रेस सभापति शेरबहादुर देउवा यसपटक (१४औं महाधिवेशन)मा धेरैभन्दा धेरै जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्ने कसरतमा छन्।

१३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा ४२ जिल्ला सभापति खुलेका थिए। पार्टी सभापतिमा पौडेललाई विजयी गराउन सार्वजनिक आव्हान पनि ४२ जिल्ला सभापतिहरुले गरेका थिए। बहुमत जिल्ला सभापतिको साथ पाएर पनि गत अधिवेशनमा पौडेल पार्टी सभापतिमा विजयी हुन सकेनन्।

जिल्ला सभापतिको 'बल' बुझेका देउवाले यसपटक जिल्ला अधिवेशनमा आफ्नो पकड बलियो बनाउन केही समय अगाडिदेखि तयारी थालेका थिए। केही जिल्लामा त देउवाले उम्मेदवार हुन 'दबाब' नै दिएका थिए। रामेछापका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम)लाई केही महिना अगाडि निवासमै बोलाएर सभापतिमा उठ्न भनेका थिए। उनै कान्छाराम सोमबार रामेछाप कांग्रेसको सभापति चुनिएका छन्।    

शनिबार जिल्ला सभापतिका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा कान्छारामले सबैभन्दा बढी मत ल्याएका थिए। सबैभन्दा बढी मत ल्याएपनि उनले प्राप्त गरेको मत कूल मतको ५१ प्रतिशत कटेन। सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने विधानको व्यवस्थाअनुसार दोस्रो चरणको निर्वाचन सोमबारका लागि तोकिएको थियो। 

शनिबार सम्पन्न निर्वाचनमा तामाङले ६६८, लवश्री न्यौपानेले ३५६ र कृष्णबहादुर महतले ३२८ मत ल्याएका थिए। दोस्रो स्थानको मत ल्याएका संस्थापनइतरका न्यौपानेले तामाङलाई स्वतः पद छोडिदिएका छन्। न्यौपानेले निर्वाचनमा प्रतिस्पर्धा नगरेपछि तामाङको बाटो सहजै खुलेको छ। 

संस्थापन पक्ष मनाङमा पनि बलियो देखिएको छ। मनाङमा देउवा पक्षीय जिल्ला नेता शंकर गुरुङ सभापतिमा चुनिएका छन्। शनिबार भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापति चुनिएका हुन्। कांग्रेस विभाजीत हुँदा पनि गुरुङले देउवालाई साथ दिएका थिए। तत्कालीन कांग्रेस प्रजातान्त्रिकको उनी जिल्ला सभापति बनेका थिए।

ताप्लेजुङमा पनि देउवा निकट उम्मेदवार जिल्ला नेतृत्वमा विजयी भएका छन्। सभापति शेरबहादुर देउवानिकट गजेन्द्र तुम्याहाङले अर्को पक्षका छविलाल गुरुङलाई हराए। तुम्याहाङले ५८८ मत प्राप्त गरे भने पराजित गुरुङले ४३० मत ल्याएका थिए। विद्यार्थीकालदेखि देउवा निकट रहेर राजनीति गरेका तुम्याहाङले गत अधिवेशनमा संस्थापनइतर लीला बोखीमसँग सभापतिमा पराजित भएका थिए।

हुम्लामा पनि देउवा निकट जिल्ला नेता सभापतिमा चयन भएका छन्। लामो समय जिल्लाको सचिव पद सम्हालेका मोहनविक्रम सिंह जिल्ला सभापतिमा चुनिएका हुन्। कर्णालीमा कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको बोलवाला रहने उनको गृह जिल्लामा शाहीकै बलमा सिंहलाई जिल्ला नेतृत्व सुम्पिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

देउवा पक्षबाट निर्वाचित जिल्ला सभापतिहरू:
१. रामेछाप– पूर्णबहादुर तामाङ (कान्छाराम)
२. मनाङ– शंकर गुरुङ
३. ताप्लेजुङ– गजेन्द्र तुम्याहाङ
४. हुम्ला– मोहनविक्रम सिंह

हालसम्म परिणाम प्रकाशित भएका जिल्लामध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४ जना जिल्ला सभापति बनेका छन्। पौडेल पक्षबाट २ पूर्वमन्त्रीले जिल्ला सभापतिको जिम्मेवारी प्राप्त गरेका छन्। संखुवासभा र मुस्ताङका नवनिर्वाचित सभापति पूर्वराज्यमन्त्री हुन्। संखुवासभामा दीपक खड्का विजयी भएका छन् भने मुस्ताङमा रोमी गौचन थकाली सर्वसम्मतिमा सभापति चुनिएका छन्। खड्काले ११९८ मत पाएका थिए। उनीसँग सभापतिमा प्रतिस्पर्धा गरेका राईबहादुर राईले १५४ मत मात्रै प्राप्त गरे। संखुवासभामा १ हजार ३५२ मत खसेको थियो। 

पूर्वमन्त्री रोमी गौचन थकाली गत शनिबार मुस्ताङको सभापति सर्वसहमतिमा चुनिएका छन्। थकाली संस्थापनइतरमा छन्। कालिकोटमा अम्मबहादुर शाही सर्वसहमतमा जिल्ला सभापति बनेका छन्। शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्।

क्रियाशील सदस्यतामा नाम छुटेर पछि समावेश गरिएका रुकुम पूर्वका पौडेल पक्षीय नेता केशरमान रोका जिल्ला सभापति बनेका छन्। पार्टी वरिष्ठ नेता पौडेल पक्षमा रहेका रोका सर्वसम्मतिले शनिबार जिल्ला सभापति चुनिएका हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पौडेलबाट जिल्ला सभापतिमा निर्वाचितहरू:
१. संखुवासभा – दीपक खड्का
२. मुस्ताङ – रोमी गौचन थकाली
३. कालीकोट – अम्मबहादुर शाही
४. रुकुमपूर्व – केशरमान रोका

हिमाली २१ जिल्लाको अधिवेशन सोमबार भित्र सक्ने पार्टी निर्णय थियो। तर, सोमबार १४ जिल्लाको मात्रै अधिवेशन सकिने समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए। गोर्खाको जिल्ला अधिवेशन मंगलबार हुने भएको छ। गोर्खामा संस्थापनइतरका सभापति निर्वाचित हुने सम्भावना बढी रहेको बताइएको छ। दोलखामा पनि संस्थापनइतरबाट जिल्ला सभापति चुनिने भएका छन्। आइतबार भएको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व छनोट हुन सकेको थिएन। आइतबार सभापतिका लागि चार जना भिडेका थिए। पौडेल पक्षका प्रत्यासी बर्मा लामाले ६४३ मत, नेता कृष्णप्रसाद सिटौला  पक्षका तारा खड्काले ३९७ मत, देउवा समूहका रुद्रबहादुर खड्का ३५८ मत र अर्का उम्मेदवार केशव चौलागाई ९५ मत ल्याएका थिए। 

पौडेल पक्षका लामा र सिटौला पक्षका खड्काबीच सोमबार दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ। १३ औं महाधिवेशनबाट जिल्ला सभापतिमा देउवा पक्षबाट निर्वाचित खड्का हाल तेस्रो स्थानमा पुगेर प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्