काठमाडौं- जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजना गरेको छ।
यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ। सेलिब्रेसनको मुख्य उद्देश्यसबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्ने रहेको कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस्ता कार्यक्रमले कम्पनीसँग आवद्ध हरेक ग्राहकको हौसला बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।