काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड ब्लाक्कप्लस डेक्करले दशैं र तिहारलाई लक्षित गर्दै ’दशैं तिहार लक्की स्क्रयाच’नामक योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले ब्लाक्कप्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा एउटा स्क्रयाच कार्ड गर्दा एक लाखसम्मको हातखालीनजाने क्यास प्राईज तत्काल प्राप्त गर्न सक्नेछ।
साथै लक्की ड्र अन्तर्गत मासिकउपहारहरु र बम्पर उपहार पनिजित्न सकिने कम्पनीले जनाएको छ ।
लक्की ड्र अन्तर्गत मासिक उपहारहरुमा २ लक्की विजेताले ब्लाक्कप्लस डेक्करको ओ.एफ.आर ओएल हीटर र ओ.टी.जीओवन जित्न सक्नेछ भने अन्तिममा बम्पर उपहारमा १ भाग्यशाली ग्राहकले एल.जीको ९ के.जी फ्रन्ट लोड वाशिङ मसीन जित्न सक्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।