काठमाडौं– केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगडले प्रबल जनसेवा श्री मानपदबी पाएका छन्।
संविधान दिवसको अवसरमा नेपाल सरकार को सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट युवाउद्यमी तथा समाजसेवी मध्यमै सौरभ दुगडलाई उक्त सम्मानको घोषणा गरिएको हो।
मुलुकमा युवा उध्यमशीलताको बिकास, समग्र औद्योगिक व्यावसायिक क्षेत्रको विकासमा युबा उद्यमी सौरभ दुगडले महत्त्वपूर्ण कार्य गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।