काठमाडौं– नेपाली कांग्रेस रत्नपनगरको सभापतिमा प्रह्लाद सापकोटा बिजयी भएका छन्।
चितवनको रत्नगर नगरपालिका कार्यसमितिको सभापतिमा विजयी सापकोटा पार्टी सभापित शेरबहादुर देउवा पक्षका हुन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको स्थानीय तहको निर्वाचनमा उनी २४६ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी रुपनारायण घिमिरेले १६८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।