• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरी छापा, विदेश निर्यात गर्ने गिरोह पक्राउ 

64x64
नेपाल लाइभ मंगलबार, असोज ५, २०७८  १५:३९
1140x725

काठमाडौं– लागु औषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा बनाउन प्रयोग हुने औजारसहितको कारखानामा प्रहरीले छापा मारेको छ। त्यसक्रममा ३ किलो ५७९ ग्राम लागु औषध चरेससहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार फेला पारेको प्रहरीले जनाएको छ। 

त्यसअघि कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। भदौ २१ गते कतार एयरवेजको विमानबाट दोहा जान लागेका म्याग्दी मंगला गाउँपालिका- ३ का वर्ष ३६ का श्याम प्रसाद रोका र सोही स्थानका वर्ष ३५ का वीरबहादुर रोकालाई त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट लागु औषध चरेस ४ केजी ३५ ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उक्त लागु औषध चरेस कारोबारमा संलग्न म्याग्दी जिल्ला मंगला गाउँपालिका -३ का वर्ष ४४ का दिल बहादुर रोका, धादिङ जिल्ला गंगा जमुना गाउँपालिका-४ का वर्ष ३३ का अनिल बहादुर घले, सोही स्थानका वर्ष २८ का सुन बहादुर गुरुङ, धादिङ खनियाबास गाउँपालिका-५ का वर्ष २८ का याङ्की भनिने जित बहादुर तामाङ र सोही ठेगानाका वर्ष ३६ का माइला भन्ने कृष्ण बहादुर तामाङ समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए। 

कतार पठाउनका लागि भन्दै उक्त  लागु औषध चरेश दिने नुवाकोट बिदुर नगरपालिका-१३ का वर्ष ५२ का सेसे भनिने उर्पा तामाङलाई सामाखुशीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।  

उनको कोठामा खानतलासी गर्दा ऊनबाट बनाइएका बिभिन्न रंगको हेन्डीक्राफ्ट २३ थान र नेपाली कागजबाट बनेको बिभिन्न रंगको डायरी १६ थानमा लुकाई छिपाई विदेश पठाउन  तयारी अवस्थामा राखिएको लागू औषध चरेश ३ किलो ५७९ ग्राम, लागु औषध चरेशको पाता बनाउनको लागी प्रयोग गरिने औजारहरु, लुकाउन प्रयोग गरिने कार्टून, गम, र्यापिङ टेप तथा हेन्डीक्राफ्ट लगायतका सामानहरु बरामद गरिएको श्रेष्ठले जानकारी दिए।  

nimb
nimb
Ncell 2
Ncell 2

उक्त लागू औषध चरे‍स कारोबारमा संलग्न नुवाकोट बिदुर नगरपालिका -९ का वर्ष ३४ का वीर बहादुर तामाङलाई भदौ ३० गते बिदुर नगरपालिका-९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सेसे भनिने उर्पा तामाङ र वीर बहादुर तामाङ मिली भारतीय नागरिक  समेतको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा लागु औषध चरेस निकासी गर्दैआएको अनुसन्धानबाट खुल्न आएको श्रेष्ठले बताए। 

उनीहरुले पछिल्लो समय लागु औषधको धन्दा समेत गर्ने तयारी गरिरहेको पाइएको प्रहरीले जनाएको छ। 

उर्पा तामाङ २०५४ सालमा लागु औषध हेरोइनसहित पक्राउ परि १९ वर्ष जेल सजाय भुक्तान गरी २०७३ सालमा रिहा भएका थिए।

जेलबाट मुक्त भए पश्चात् उनी पुनः लागू औषध कारोबारमा नै संलग्न रहेको पाइएको हो।  साथै उनले विदेश जाने व्यक्तिहरुका लागि विभिन्न तालिम सम्बन्धि नक्कली प्रमाणपत्रहरु बनाई बिक्री बितरण समेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तरगत मुद्दा दर्ता गरी म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्