• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युवा खेलाडीलाई रियलमा मौका, तर असफल रणनीति

64x64
नेपाल लाइभ बिहीबार, भदौ १७, २०७८  १४:३६
1140x725

काठमाडौं- फुटबल अनुभव र लगानीले मात्रै होइन एक टोलीको बलियो रणनीतिले खेल्ने गरिन्छ। पछिल्लो  एक दशकमा रियलले पनि यही रणनीतिलाई अवलम्बन गरेको छ।

करिब एक दशकमा रियलले धेरै युवा खेलाडीलाई मौका दिएको छ भने उत्कृष्ट बनाएर विश्वसामू चिनाइरहेको छ। त्यसैलाई जिरन्तरता दिँदै रियलले फ्रेन्च क्लब रेन्नेसका युवा मिडफिल्डर एडुआर्डो कामाभिंगालाई ६ वर्षको लागि अनुबन्ध गरेको छ। 

रियलले उनलाई अनुबन्ध गर्न ३० मिलियन युरोको हाराहारीमा खर्च छ। कामाभिंगाले फ्रान्सको सिनियर टोलीबाट पनि खेलिसकेका छन्। सन् २०२७ सम्मका लागि अनुबन्धित उनले रियलको सिनियर टोलीबाट नै खेल्ने बताइएको छ। 

प्रशिक्षक कार्लो एन्सेलोटिले उनलाई आफ्नो योजनामा राख्ने बुझिएको छ। १८ वर्षीय कामाभिंगाले फ्रान्सको शीर्ष लिगमा ७० खेल खेलिसकेका छन्।

रियलले यो सिजन पनि आफ्नो प्राथमिकतामा युवा प्रतिभाहरुलाई मौका दिने रणनीति बनाएको छ, चाहे त्यसका लागि दोब्बर रकम नै खर्च किन गर्न नपरोस्। 

किलियन एम्बाप्पे पनि यही रणनीतिको एक हिस्सा हुन्। रियलले सन् २०१७ मै उनलाई भित्र्याउने प्रयास गरेको थियो। तर, उनले पीएसजीमै खुशी रहेको भन्दै रियलको प्रस्ताव अस्वीकार गरिदिए। 

तर, करिब ४ वर्षपछि उनी रियल आउन इच्छुक देखिएका छन्। रियलबाट खेल्ने आफ्नो सपना रहेको बताउँदै उनी पीएसजीसँग सम्झौता नवीकरण गर्न मानिरहेका छैनन्। यता, रियलले एम्बाप्पेका लागि ‘डेडलाइन डे’को अन्तिम समयमा पीएसजीको माग अनुसार २२० मिलियन युरोको अफर गरेको थियो। तर, पीएसजीले सो अफर अस्वीकार गरेको थियो।

रियलले यसअघि दुई पटक १६० र १७० मिलियन युरोको अफर पनि नगरेको होइन। यसअघिको अफरलाई अस्वीकार गरेकोमा एम्बाप्पे पीएसजीसँग असन्तुष्ट रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमबाप्पे रियल गए करिम बेन्जेउसँग भेट हुनेछ। यस्तै पउल पोग्बालाई पनि रियल अनुबन्ध गर्न चाहेको छ। यी तीन खेलाडी फ्रान्सको लागि उत्कृष्ट लयमा खेल्दै आएका छन्। र, तीनै जनाले रियलको सेतो जर्सीमा खेल्ने सपना बुनेको पनि बताइन्छ।

युवा खेलाडी, तर असफल रणनीति
रियलले लगभग एक दशक अगाडि नै युवा खेलाडीलाई मौका दिने रणनीति बनाएको थियो। सोही अनुसार २०१३ मा कासेमिरो र २०१५ मा मार्को एसेन्सिओलाई भित्र्याएको थियो।  त्यतिखेर कासेमिरोको उमेर २१ थियो भने एसेन्सिओको १८। 

कासेमिरो आफ्नो समयमा दुनियाँमा सबैभन्दा राम्रो खेलाडीहरु मध्ये एक भएर निस्किए। त्यसको परिणामस्वरुप उनलाई रियलले २०२५ सम्म क्लबमा राख्ने भएको छ।

यस्तै, ३५ मिलियन युरोमा मिडफिल्डर मार्टिन ओडेगार्डलाई पनि रियलले २०१५ मा भित्र्याएको थियो। त्यतिखेर उनको उमेर १६ वर्षको थियो। 

Xtrem

Xtrem

जबकि ओडेगार्डलाई रियलले राख्न सकेन। उनलाई इङ्लिस क्लब आर्सनलले ४० मिलियन युरोमा यसै सिजनका लागि अनुबन्ध गर्‍यो।

प्रतिभावान युवा खेलाडी ओडेगार्डले रियालमा रहँदा रियल सोसिडाड, भिट्सेलगायत क्लबमा लोनमा खेलेका थिए। गत जनवरीमा इङ्लिस प्रिमियर लिग साइड आएका ओडेगार्डले आर्सनलका लागि १४ खेलमा १ गोल गरेका थिए।

यता, फेडेरिको भाल्भर्डे फिफा नियमहरुको कारण पेनारोलबाट रियल जान दुई वर्ष पर्खनु परेको थियो। यद्यपि, उनी २०१६ मा रियल आए र १ सय ४ खेल खेलिसकेका छन्। 

उत्कृष्ट लयमा रहेका भाल्भर्डेले अब पछाडि फर्केर हेर्न पर्ने छैन। उनीसँग रियलले थप ६ वर्षका लागि सम्झौता नवीकरण गरेको छ। नयाँ सम्झौताअनुसार २३ वर्षीय मिडफिल्डर भाल्भर्डे सन् २०२७ सम्म रियलमा रहनेछन्। 

यता, क्रिष्टियानो रोनाल्डोको बिडो थाम्ने खेलाडीको रुपमा हेरिएको ब्राजिलियन भिन्सियस जुनियरलाई पनि रियलले प्राथमिकतामा राखेको छ। उनी तीन वर्ष अगाडि रियल आउँदा भर्खर १६ वर्षका थिए। उनलाई त्यतिखेर लगभग ४५ मिलियन युरोमा भित्र्याइएको थियो। 

यता, ब्राजिलका रोड्रिगो गोस पनि १७ वर्षको उमेरमा रियल आएका थिए। उनलाई पनि ४५ मिलियन युरोमा भित्र्याइएको थियो। अहिले रियलको टिममा भिन्सियसले आफ्नो स्थान बनाइसकेका छन् भने गोस संघर्षरत छन्। 

रियलले जापनिज मेस्सीको उपनाम पाएको टेकफुसा कुबोलाई पनि भित्र्याएको थियो। तर, उनलाई रियलले राख्न सकेन। उनी अहिले लोनमा  रियल मल्लोबाट खेलिरहेका छन्। 

इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीका युवा खेलाडी ब्राहिम डियाजलाई पनि रियलले १९ वर्षेको उमेरमा अनुबन्ध गरेको थियो। 

स्पेनिस युवा मिडफिल्डर डियाजलाई दुई वर्ष अगाडि १५ मिलियन पाउण्डमा अनुबन्ध गरिएकोथियो। उनी डियाज सन् २०२५ सम्म रियलमा रहनेछन्।

स्पेनिस यू २१ टिमका सदस्य डियाज सन् २०१३ मा १४ वर्षको उमेरमा स्पेनिस क्लब मालागाबाट सिटी गएका थिए। उनले सिटीका लागि १५ खेल खेलेका थिए।

तर, उनलाई लोनमा रियल इटालियन क्लब एसी मिलान पठाएको छ। अघिल्लो सिजन लोनमै मिलान पुगेका डियाजले पुनः दुई सिजन मिलानबाटै लोनमा खेल्ने भएका छन्।

यो सम्झौताले तीनै पक्ष रियल, मिलान र डियाजलाई फाइदा भएको छ। रियलले आफ्नो खेलाडी गुमाउने छैनन्। मिलानले थोरै मूल्यमा विश्वासिलो र प्रतिभावान् खेलाडी पाएको छ।

२१ वर्षीय स्पेनिस ब्राहिमको बजार मूल्य १७ मिलियन रहेको छ। त्यसमध्ये ४ मिलियन रियलले पाउनेछ। रियलले आफ्नो खेलाडीलाई प्रदर्शनको आधारमा यो दुई वर्षको अवधि या त्यसपछि टोलीमा फिर्ता ल्याउन सक्ने विकल्प छ। जसरी मार्टिन ओडेगार्डलाई फिर्ता ल्याइएको छ ।

डियाजले गत सिजन मिलानमा ३७ खेलमा ७ गोल गरेका थिए। डियाज २०१९ मा सिटीबाट रियल पुगेका थिए। रियलमा पहिलो रोजाईमा पर्न असम्भव भएपछि उनले लगातार खेल्नको लागि अरु विकल्प रोजेका थिए।

यतिका धेरै खेलाडी भित्र्याए पनि तीन/चार जनाबाहेक रियलले अरुलाई क्लबमा राख्न सकेनको छैन। भएका थियो हर्नान्डेज,  डानी सेबालोस र लुकास सिल्भा टिमा रहेपनि स्थान बनाउन सकेका छैनन्। 

कामाभिंगा भर्खरै आउने युवा खेलाडी हुन्। उनी कार्लोको योजनामा पर्छन् कि पर्दैन अहिल्यै अड्कल लगाउन गाह्रो पर्छ। तर, यति भन्न सकिन्छ, रियलले एक दशक अगाडि युवा खेलाडीलाई मौका दिएर क्लबलाई सफल बनाउने योजना अगाडि सारेपनि त्यो सफल हुन सकेको छैन। 

आर्थिक कारणका साथै खेलाडीको प्रदर्शनमा आउने उतारचढाव र बलियो रणनीति बनाउन नसक्दा उसले करिब आधा दर्जन प्रतिभावान खेलाडी गुमाएको छ। यसैलाई सच्याउन रियलले यो सिजन पनि कामाभिंगालाई मौका दिएको छ र एम्बाप्पेलाई पनि मौका दिने प्रयास गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ
सम्बन्धित सामग्री
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो बेन्चमा रहेका बेला जोआओ... सोमबार, असोज १२, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्