काठमाडौं– नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गुरुङले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
गुरुङ नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य हुन्।
कांग्रेसले केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।