काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी छ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवासमा पदाधिकारी बैठक राखेका हुन्।
बैठकमा पार्टीको आसन्न महाधिवेशनलाई मुख्य अजेण्डा बनाएर छलफल भइरहेको एक नेताले बताए।
कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ११ गतेबाट हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।