• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसले यसरी टुंग्यायो क्रियाशील सदस्यताको विवाद

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  १४:१६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको विवादित क्रियाशील सदस्यता टुंग्याउनका लागि बनेको कार्यदलले छानबिन समितिले गरेका कार्यमा केही परिमार्जन गरेको छ।

तीन सदस्यीय कार्यदलले छानबिन समितिले स्थगन गरेका सबै स्थानको क्रियाशील सदस्यता १३औं महाधिवेनको कायम हुने गरी प्रतिवेदन बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको प्रतिवेदनमा प्रमाण पुर्‍याएर आएको अवस्थामा नवीकरण भदौ १० सम्म जारी रहने उल्लेख छ।
 
अन्य दलबाट कांग्रेस प्रवेश गरेका सदस्यहरु नवीकरण गर्नेको संख्याभन्दा बढी हुन नहुने निर्णय भएको छ। बाराको १ र ४ का सबै वडाको क्रियाशील स्थगित गरेर १३ औं महाधिवेशनका कायम गरिने भएको छ। र, धनुषा ४ र सर्लाही २ को विवाद १२ गतेसम्म टुंगो लगाउने निर्णय गरिएको छ।

बाराको १६६ र सोलुखुम्बुको ५१५ फाराम हालको लागि स्थगित गरिएको छ। क्रियाशील सदस्यता टुंगो लागेपछि कार्यान्वयनको अवस्था हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिइएको छ। क्रियाशील सदस्यता छानबिन समितिमा रहेका छ जना नेतालाई प्रदेशगत जिम्मेवारी दिइएको छ।

Ncell 2
Ncell 2

प्रदेश १ र २ मा आनन्द प्रसाद ढुङ्‍गाना र जीवन परियारलाई जिम्मेवारी तोकिएको छ। बागमती र गण्डकीमा श्याम घिमिरे र प्रदीप पौडेलले क्रियाशील सदस्यताको कार्यान्वयनको अवस्था हेर्नेछन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम जीवन परियार र योगन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ।

यो पनि पढ्नुहोस्

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसमा ‘नीतिगत सहमति’मंगलबार, भदौ ८, २०७८

केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यताको विवाद टुंगा लगाउन नेता कृष्णप्रसाद सिटौला, डा मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो।

सोमबार राति बुझाइएको प्रतिवेदनमा उल्लेखित निर्णयहरुः

१. छानबिन समितिले टुंगो लगाएका सबै विषयहरु कार्यान्वयन गर्न बाँकी भएको अवस्थामा कार्यान्वयन गर्ने। छानबिन समितिले स्थगन गरेका सबै स्थानको स्थगन हुने।
२. प्रमाण पुर्‍याएर आएको अवस्थामा नवीकरण भदौ १० गतेसम्म जारी रहने।
३. अन्य दलबाट कांग्रेस प्रवेश गरेका सदस्यहरुको हकमा नवीकरण गर्ने संख्या ननाघ्ने गरी समायोजन गर्ने। 
४. समायोजन समितिले निर्णय गरेको सूची मापदण्ड पूरा गर्न तल जाँदा सूचीमा हेरफेर भएको देखिएमा समायोजन समितिको निर्णयसँग रुजु गरी सोही सूचीअनुसार गर्ने।
५ कैलाली जिल्लाको टीकापुर क्षेत्र नम्बर १ मा वडा र क्षेत्रबीच समन्वय गर्ने। समन्वय हुन नसके स्थगन गर्ने।
६.सप्तरी र बारा जिल्लाका सप्तरीको ३ मा ७ वडा स्थगन, बाँकी क्षेत्रको सदर। सप्तरीको १, २ र ४ क्षेत्र स्थगित। बारा जिल्लामा २ र ३ को २ मा १७ वडा ३ मा  ६ वडाको स्थगन। बारा १ र ४ क्षेत्र सबैको स्थगित।
७. धनुषा ४ र सर्लाही २ को विवाद १२ गतेसम्म टुंगो लगाउने।
८. बाराको १६६ फाराम हाललाई स्थगन।
९. सोलुखुम्बुको ५१५ फारम हालको लागि स्थगन। 
१०. पछिल्लो निर्वाचनमा जुनसुकै तहमा कांग्रेसबाट निर्वाचित भएको व्यक्ति क्रियाशील सदस्यताबाट वञ्चित नबनाउने।
११. माथि उल्लेखित स्थानबाहेकमा क्रियाशील सदस्यता छानबिन समितिले गरेका निर्णय कार्यान्वयन हुने। 
१२. निर्णय कार्यान्वयन गराउनका लागि प्रदेशअनुसार नेताहरुलाई जिम्मेवारी दिने। प्रदेश १ र २ मा आनन्द प्रसाद ढुङ्‍गाना र जीवन परियार, बागमती र गण्डकी श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम जीवन परियार र योगन्द्र चौधरी।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना
किसानलाई ‘डिजिटल कृषि सेवा’ दिन एनसेल र सुपर कृषकको सहकार्य
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
सम्बन्धित सामग्री
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली अध्यक्ष ओलीले औद्योगिक क्षेत्र स्थापना, सामुदायिक भवन र रंगशाला निर्माण जस्ता विकास पहललाई पनि विभिन्न बाह्य र आन्तरिक शक्तिहरूले अव... सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी पूर्व मेयरसमेत रहेका साहले महानगरपालिकाको नेतृत्व गर्नु र प्रधानमन्त्री पदमा रहनु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै व्यवस्थापन प्र... सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य भिडियो सन्देशमार्फत प्रस्तुत उक्त अवधारणामा सीमित नीतिगत सुधार र संस्थागत समन्वयबाटै उल्लेखनीय आर्थिक तथा रोजगारी परिणाम हासिल गर्न... सोमबार, फागुन ४, २०८२
ताजा समाचारसबै
नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना मंगलबार, फागुन ५, २०८२
किसानलाई ‘डिजिटल कृषि सेवा’ दिन एनसेल र सुपर कृषकको सहकार्य मंगलबार, फागुन ५, २०८२
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद मंगलबार, फागुन ५, २०८२
जेलेन्स्कीका विश्वास पात्र पूर्वऊर्जामन्त्री देश छोडेर भाग्न खोज्दा सीमाबाट पक्राउ मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नगर्न कास्की अदालतको आदेश सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्