• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राहदानी संकलन गरी फिर्ता नगर्ने म्यानपावर र झोेले एजेन्टमाथि छापा मार्न सुरु

64x64
नेपाल लाइभ बिहीबार, जेठ २४, २०७५  ०९:०८
1140x725

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको राहदानी जम्मा गरी विदेश नपठाउने अथवा फिर्ता नगर्ने म्यानपावर कम्पनी र तिनका झोले एजेन्टमाथि छापा मार्न  सुरु गरेको छ।

रोजगारीमा जान चाहने कामदारले राहदानी म्यानपावरमा बुझाएपछि म्यानपावर कम्पनीले  विदेश नपठाए पनि ६ महिनासम्म फिर्ता गर्दैनन्। जसका कारण पीडितले राहदानी लिन प्रहरी प्रशासन र वैदेशिक विभागकै सहयोग लिनुपर्ने अवस्था छ।

वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पार्दै महिनौँ अगाडि राहदानी र अग्रिम शुल्क उठाएर अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न व्यक्ति र संस्थाविरुद्ध कारवाही अभियान सञ्चालन गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ। पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारबाही गर्ने कामको सुरुवात गर्न विभागलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको हो।

बुधबार प्रहरीले नयाँ बसपार्कको एक होटलमा छापा मारेर एक जना झोले एजेन्टका साथबाट ४१ थान राहदानी बरामद गरेको थियो। राहदानी संकलन गरेर राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका सञ्चालक प्रेमबहादुर बिकलाई राहदानीसहित पक्राउ गरेको जनाइएको छ। बिकलाई प्रहरीले थप अनुसन्धानका लागि राहदानीसहित विभागमा जिम्मा लगाएको छ। प्रहरीले पछिल्लो समय राहदानीसहित ५ जनालाई पक्रिएर विभागमा बुझाएको छ।

विभागमा पनि राहदानी संकलन गरेर फिर्ता नदिएको भन्दै धेरै पीडितले उजुरी समेत गर्ने गरेका छन्।

Ncell 2
Ncell 2

वैदेशिक रोजगारीमा जान चाहने युवाको राहदानी संकलन गरि कामदार नपठाउने म्यानपावर र एजेन्टमाथि अनुसन्धान भइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्ववप्रसाद रिजालले बताए। यो विषयमा विभागले चासो दिएर काम गर्ने योजना बनाइरहेको उनको भनाइ छ। राहदानी संकलन गर्ने म्यानपावर र एजेन्टका केन्द्रहरुमा विशेष अनुसन्धान र कारबाही सुरु गरिएको उनले दावी गरे।

यस्तो काममा म्यानपावर कम्पनीको पनि संलग्नता रहने गरेको पाइन्छ। म्यानपवारले एजेन्टबाट ल्याइएका राहदानी ६ महिनासम्म थन्काई दिने गरेका छन्। जसका कारण पीडित अर्को ठाँउमा राहदानी पेश गरि विदेश जानबाट वञ्चित हुने गरेका छन्। यस्तो अवैध कार्यलाई निस्तेज पार्न विभागले धेरैपटक मौखिक रुपमा सचेत गराएपनि कार्यान्वयन नहुदाँ पीडितहरुले सास्ती खेप्न बाध्य छन्।

धेरैपटक विभागले यो विषयलाई मध्येनजर गर्दै अभियानकै रुपमा चलाउने बताउँदै आएको छ, तर समस्या भने जस्ताको तस्तै रहेको पीडितको गुनासो छ।

विभागका अनुसार गाँउदेखि शहरसम्म चोक–चोकमा राहदानी जम्मा गर्ने (झोले एजेन्ट) को बिगबिगी नै रहेको छ। उपत्यका बाहिरबाट राहदानी संकलन गरेर ल्याउने अनि ६ महिनादेखि एक वर्षसम्म म्यानपावरमा थन्क्याउने गरिन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै महँगो
१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइतबार, मंसिर २८, २०८२
२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै महँगो आइतबार, मंसिर २८, २०८२
१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू आइतबार, मंसिर २८, २०८२
उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्