काठमाडौं- नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले नागरिकता सम्बन्धी संशोधन विधेयक तत्काल संसदमा पेश गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद पोखरेलले संसदीय समितिवाट पारित भएर संसदमा आएको उक्त विधेयक अघि वढाएर नागरिकतामा भएको समस्या समाधान गर्न माग गरे।
‘अध्यादेश ल्याउँदा पनि विरोध गर्ने र संसदमा आएको विधेयक पनि किन अघि बढेन ’ उनले भने ‘तत्काल यो विधेयक अघि बढोस् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।