Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा गृहमन्त्रीलाई प्रश्न : दार्चुला घटनाबारे सरकारले भारतसँग के कुरा गर्‍यो ? 

64x64
नेपाल लाइभ मंगलबार, साउन १९, २०७८  १५:२९
1140x725
मंगलबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री वालकृष्ण खाण, तस्वीर– रासस

काठमाडौं– भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले 'तुइनको लठ्ठा' चुँडाल्दा दार्चुलामा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे सांसदहरुले सरकारको धारणा माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकांश सदस्य (सांसद)हरुले दार्चुला घटनाबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए। 

महाकालीमा बेपत्ता भएका धामीको खोजी तथा उनको अवस्था र पीडित परिवारको चासो सम्बोधनका विषयमा थालिएको पहलका विषयमा पनि सांसदहरुले सरकारको धारण मागेका छन्। 

मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणसँग सांसदहरुले दार्चुला घटनाकै विषयमा केन्द्रित रहेर धेरै प्रश्न गरे। 

भारतीय पक्षसँग उच्चस्तरको संवाद भए/नभएको जवाफ पनि सांसदहरुले मागे। घटनाका प्रत्यक्षदर्शीले भारतीय सुरक्षाकर्मीले तुइन काट्दा नेपाली नागरिक जयसिंह धामी महाकालीमा बेपत्ता भएको भनिसक्दा पनि सरकारले त्यसलाई किन स्वीकार्न नसकेको भनेर पनि सांसदहरुले प्रश्न गरे। 

प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले समेत गृहमन्त्री खाणलाई दार्चुला घटनाका विषयमा विभिन्न प्रश्न गर्दै सरकारको जवाफ माग गरे।  सांसदहरुले सरकारले गठन गरेको छानबिन समितिले सत्य तथ्य पत्ता लगाउनेमा समेत आशंका व्यक्त गरे। 

खगराज अधिकारी, एमाले सांसद 
हाम्रो देश कहिले पनि औपनिवेश रहेन। जयसिंह धामीको अपराधपूर्ण तरिकाले मृत्यु भएको छ। घुमाउरो तरिकाले सरकार प्रस्तुत भएको छ। धामी जाँदा आफैं तुइन चुँडिएजस्तो गरी सरकारी भनाइ आएको छ। अपराधीलाई कारबाहीबारे गृहमन्त्री र सरकारको स्पष्ट जवाफ के हो? 

योगेश भट्टराई, एमाले सांसद
दार्चुला घटनामा खोजी कार्य भइरहेको स्वयं मन्त्री ज्यूको रिपोर्ट छ। तर, गृहमन्त्रीले धामीको मृत्य भइसकेको भन्नुभयो। के धामीको मृत्यु भइसकेको हो? खोजी टोलीले अन्तिम रिर्पोट नदिँदै किन यो घोषणा गरियो?

Ncell 2
Ncell 2
nimb
nimb

प्राकृतिक विपतिमा घरको क्षति भएकाहरुलाई ५ लाख प्रतिपरिवार दिने अघिल्लो सरकारको घोषणा थियो। ताप्लेजुङमा आगलागी र बाढीबाट नागरिका घरमा भएको क्षतिबारे जानकारी गराए। पीडितले प्रतिपरिवार ५ लाख कहिले पाउँछन?

गगन थापा, कांग्रेस सांसद
धामीको मृत्युमा एसएसबीको हात नरहेको भारतीय पक्षको भनाइ भन्दै मिडियामा आएको छ। सत्य के हो? आधिकारिक रुपमा आफ्नो संलग्नता नभएको भनेको हो? यदि भनिएजस्तै हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला? छानबिन समितिले सत्य तथ्य ल्याउने विश्वास गृहमन्त्रीले कसरी दिनुहुन्छ?

सन् २०१२ मा केरलाको समुद्री तटको नजिक आफ्ना नागरिक हत्या भएको भन्दै भारत इटलीसँग निरन्तर लड्यो। त्यसैगरी भारतसँग नेपाल डटेर लड्छ भन्ने विश्वास गृहमन्त्री ज्यूले कसरी दिनुहुन्छ?

शेरबहादुर तामाङ, एमाले सांसद
गृहमन्त्रीको विवरण हेर्दा धामीको मृत्युमा सत्यतथ्य नआउने देखियो। संसदीय समितिको जरुरी त्यसैले देखियो। कुन चस्मा लगाएर गृहमन्त्रीले त्यो विवरण प्रस्तुत गर्नुभएको हो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेलम्चीमा जाने बाटोको विषयमा गृहमन्त्रीले कसैले भनेको आधारमा भन्नुभएको छ। जनताको बस्ती छोडेर अन्यत्रैबाट वैकल्पिक सडकको परिकल्पना गरिएको छ। त्यो स्वीकार्य हुँदैन। हेलम्बु छलेर अन्यत्रैबाट वैकल्पिक मार्ग बनाउने कुरालाई समर्थन गर्न सकिँदैन। यसको बारेमा पनि गृहमन्त्रीले जवाफ दिनुपर्दछ।

शान्ता चौधरी, एमाले सांसद
दार्चुला घटनाका सन्दर्भमा गृहमन्त्रीले प्रस्तुत गरेको विवरण अत्यन्तै हल्का र गैरजिम्मेवार देखियो। भारतीय पक्षले तुइन काटेको प्रत्यक्षदर्शीले भनिरहेका छन्। गृहमन्त्रीले जानकारी लिइरहेको भन्नुहुन्छ। प्रमाण प्रत्यक्षीदर्शीले भनेको कुरा होइन र?

विमला विक, कांग्रेस सांसद
गृहमन्त्रीको विवरण हल्का लाग्यो। अनेक विन्ती गर्दा पनि तुइन काट्न रोकेनन् भनेर नागरिकले भनिरहेका छन्। सह–सचिवको नेतृत्वमा बनेको समितिले सबै सत्य तथ्य ल्याउने हिम्मत र शाहस गर्छ? सह–सचिव नेतृत्वको टोलीले सत्य तथ्य ल्याउनेमा विश्वास छैन। गृहमन्त्री र प्रधानमन्त्रीले भारतसँग कुनै संवाद गर्नुभयो कि भएन?

गणेशसिंह ठगुन्ना, एमाले सांसद
तुइन भएको स्थानमा १५/२० मिटर भन्दा बढी चौढाइ छैन। प्रत्यक्षदर्शीले भनेको कुरालाई पनि सुन्न सरकारले किन कन्जुस्याइँ गरिरहेको छ? सरकारले भारतसँग यस विषयमा अहिलेसम्म के कुरा गरेको छ?

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन्
सम्बन्धित सामग्री
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के–के निर्णय गर्‍यो ? (पूर्णपाठ) मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसद् छल्दै ल्याइएका अध्यादेश फिर्ता लि... शनिबार, मंसिर १२, २०८३
देउवा पक्षलाई कांग्रेसको कडा चेतावनीः पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरे कारबाही नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले... शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्