एजेन्सी– बलिउड अभिनेता रणवीर सिंह आफ्नी हजुरआमाको निधनले शोकमा परेका छन्।
हजुरआमाको शोकमा परेका रणवीरले चलिरहेका फिल्मको प्रोमोसन तथा लाइभ कार्यक्रमहरु केही दिनका लागि स्थगित गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरकी अजुरआमा लामो समयदेखि अस्वस्थ्य थिइन्। घटनापछि आउँदो नोभेम्बरमा हुने भनिएको दीपिका र रणवीरको विवाह पनि अनिश्चित बनेको बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।