काठमाडाैं- न्याय परिषद्को बैठकले तीन न्यायाधीशको काज सरुवा गर्ने निर्णय गरेको छ।
बैठकले रामेछापमा कार्यरत न्यायाधीश मोहनराज भट्टराईलाई काभ्रेपलाञ्चोक, बद्रीप्रसाद ओलीलाई काठमाडौंबाट रामेछाप जिल्ला अदालतमा सरुवा गरिएको छ।
त्यस्तै, काभ्रेका जिल्ला न्यायाधीश भीष्मराज प्रसाइँलाई धनुषा जिल्ला अदालतमा सरुवा गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।