काठमाडौं- भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी अफर’ ल्याएको छ।
उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (१०० रूपैयाँसम्म) पाउने कम्पनीले जनाएको छ।
साथै, बम्पर उपहारमा सात जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउने छन्। यो योजना यही साउन १० देखि १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।