काठमाडौं– एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित भएका छन्।
सातौं अधिवेशनबाट प्रत्यासी उत्तरकुमार राईलाई पराजित गर्दै डुम्रे अध्यक्षमा निर्वाचित भएका हुन्।
स्याङ्जाको वालिङ नगरपालिकाका–१४का डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन्।
नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।