• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बर्मेली सोनियाको नेपाली फिल्ममा डेब्यु

64x64
नेपाल लाइभ सोमबार, जेठ २१, २०७५  ००:२३
1140x725

काठमाडौं– फिल्म ‘सय कडा दश’ बाट डेब्यु गर्दै गरेकी नव अभिनेत्री हुन् सोनिया राई। राई भन्नासाथ नेपालको पूर्वी पहाडी जिल्लातिर बाट आएकी रहेछिन् भन्ने लाग्ला। तर, उनी बर्मामा जन्मिएकी हुन्। सोनिया नेपाली नभई नेपाली मूलकी बर्मेली हुन्। 

बर्माको सुन्दर सहर म्याउँम्याउँको याक्यजिसकोमा गोखार्ली सेनाको परिवारमा जन्मिएकी हुन् उनी। हाल थाइल्यान्ड बस्दै आएकी सोनिया यतिबेला फिल्म ‘सय कडा दश’को छायांकनका लागि नेपालमा ब्यस्त छिन्।

 

‘प्रेम गीत’का दुई सिक्वेलबाट निर्देशकका रुपमा सफल दरिएका रामशरण पाठकले सोनियालाई थाइल्यान्डदेखि नेपाली फिल्मी क्षेत्रमा प्रवेश गराएका हुन्। पाठकको निर्देशनमा बनिरहेको फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न पाउँदा खुसी लागेको बताउँछिन् सोनिया। 

बर्मा र थाइल्याडको रहनसहन, पढाइ र उतैको वातावरणमा हुर्किएकी सोनिया नेपाली र नेपालप्रति मोहित छिन्। उनले नेपाली फिल्ममा अभिनय गर्न पाउनु गर्वको कुरा भएको बताइन्। 

आफ्नो अभिनयमा बनिरहेको फिल्मप्रति पनि उनी आशावादी छिन्। भन्छिन्, ‘फिल्मप्रति म निकै आशावादी छु, मिहिनेत गरेर काम गरिरहेका छौं, पक्कै सफल हुन्छौं।’ 

Ncell 2
Ncell 2

बर्मा र थाइल्यान्डमा नेपाली समुदायकै विविध कार्यक्रममा स्टेजमा प्रस्तुति दिँदै आएकी सोनियाले त्यसबाट पाएको वाहवाही र सफलतासँगै अभिनयको सपना देख्न थालेकी थिइन्। अन्नतः उनका लागि ‘सय कडा दश’ त्यही सपना पूरा गर्ने माध्यम बनेर आइपुगेको छ। आफू कति सफल हुने र नेपाली फिल्ममा भविष्य कस्तो बन्नेछ भन्ने आधार यही फिल्मको रिलिजपछि तय हुने उनले ठानेकी छिन्। 

बर्मा र थाइल्यान्डमा रहँदा अभिनयका अफरहरुलाई नकार्दै आएकी आफूले निर्देशक रामशरण पाठक र थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले राखेको प्रस्तावलाई भने ‘नाइ’ भन्न नसकेको बताउँछिन्। नेपाली 8, 8भित्रका विकृति र विविध विषय समेटिएको फिल्मको स्क्रिप्ट सुनेर आबद्ध भएको बताउने सोनिया फिल्ममा आफूले निर्वाह गर्न पाएको भूमिका बाट पनि मख्ख छिन्। अन्य अभिनेत्रीसँग दाँजिन नचाहने सोनिया जुनसुकै काम गरे पनि मिहिनेतका साथ गर्ने बताउँछिन्। 

आगामि दिनमा पनि नेपाली फिल्मका लागि अफर आएमा, फिल्मको कथा चित्त बुझेमा र परिवारिक समर्थन मिलेमा नेपाली चलचित्र यात्रामा आफूलाई निरन्तर हिँडाउन कोसिस गर्ने उनको योजना छ। त्यसो त, पुनः रामशरण पाठककै टिमले अफर गरेमा कुनै बाहना नगरी अभियन गर्ने बताउँछिन् उनी। 

भाषिक र सांस्कृतिक रुपमा एकै भए पनि नेपाल र नेपालीसँग घुलमिल नगरेकी सोनियाले फिल्म सुटिङका क्रममा धेरै कुरा सिकेको बताइन्। भनिन्, ‘यहाँ सबैले बोलेजस्तो नेपाली बोल्न थोरै समस्या परेको छ। तर, सिक्दै गएकी छु। सुटिङका क्रममा धेरै कुरा सिक्ने मौका मिलेको छ। सबै सहयोगी हुनुहुन्छ। तपाईंहरु जस्तै बोल्न सकुँ, यसको अभ्यासमा छु, पक्कै पनि सकिहाल्छु नि होइन र?’

सोनिया थाइल्यान्डबाट फिल्ममा अभिनयका लागि एक्लै आएकी होइनन्, आमा लिलावती पनि उनीसँगै छिन्। हुर्किएका छोरीचेलीलाई एक्लै छोड्न हुन्न, बिहे नहुन्जेलसम्म अविभावकको साथ र सहयोग चाहिन्छ भन्ने सोचकै कारण सोनियाको कामलाई हौसला दिन र साथी बन्न आमा लिलावती पनि नेपालमा सँगै बसेकी छिन्। सोनिया पनि आमाको माया र साथले आफूमा अझ धेरै काम गर्ने हौसला मिलेको बताउँछिन्। 

‘सय कडा दश’को सुटिङ सकिएपछि पुनः थाइल्यान्ड नै फर्किने बताउँदै सेनियाले भनिन्, ‘थाइल्यान्डमा काम पनि गरिरहेकी छु। अब फिल्मी करियरलाई अघि बढाउन कुनै व्यवसायमा संलग्न हुने योजना छ। अरुको काम गरेर अभिनयको करियर अघि बढाउन गाह्रो हुने देखिरहेकी छु, त्यसैले थाइल्यान्डमै केही व्यवसाय गर्ने योजना छ।’

जीवनसाथी र विवाहको विषयमा त्यति नखुलेकी सोनियाले ‘नेपालमै बिहे सम्भव छ?’ भन्ने प्रश्नबारे भनिन्, ‘भनेर कहाँ हुन्छ, भाग्यको कुरा। नेपालमै पनि हुन सक्छ। अरुतिर पनि हुन सक्छ। तर, अहिले करियर बनाउने समय भएर होला त्यतातिर सोचेकै छैन।’

प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  ००:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान
गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’ बिहीबार, फागुन ७, २०८२
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान बिहीबार, फागुन ७, २०८२
गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा बिहीबार, फागुन ७, २०८२
टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
सुनको मूल्य बढ्यो बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
बंगलादेशका प्रधानमन्त्री रहमानको मन्त्रिपरिषद् घोषणा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्