काठमाडौं- कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘क्लीयर रह’ शीर्षकको समर क्याम्पियन सुरू गरेको छ।
युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न यस अभियान थालिएको हो।
कम्पनीका अनुसार यो अभियान जेनरेशन जेड ग्रुपका युवाहरुको लागि लक्षित गरिएको छ।
स्प्राइटले तत्काल आवश्यक रिफ्रेसमेन्ट प्रदान गर्दछ जसले युवालाई मेन्टल्ली र फिजिकल रुपमा रिसेट गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।