काठमाडौं– सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा सञ्चालन गरेको छ।
बैंकको उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन्।
सानिमा बैंकले हाल देशभर ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।