Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा कोरोनाविरुद्ध खोप कति आयो, कतिले लगाए?

64x64
नेपाल लाइभ शनिबार, साउन २, २०७८  ०८:४५
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

मन्त्रालयका अनुसार अब नेपालमा केही दिनमा नै थप ६४ लाख डोज खोप आउने छ। चीनसँग खरिद गरिएको ३२ लाख अबको १० दिनभित्रमा आउने बताइएको छ। यस्तै चीनबाट अनुदान स्वरुप १६ लाख र जापानबाट १६ लाख कोभ्याक्स अन्तर्गतको खोप आउन पक्का भएको मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख र भारतले १० लाख खोप अनुदानमा दिइसकेको छ। 

आगामी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा बत्तिस लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालले भारतको सेरम इन्स्टिच्युसँग १० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। २० लाख डोज खोप खरिदका लागि रकम पठाइएको भए पनि सेरमले अझै १० लाख डोज खोप उपलब्ध गराएको छैन। खरिद गरिएको उक्त खोप कहिले आउँछ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय अझै अन्यौलमा छ।

कोभ्यास फ्यासिलिटी अन्तर्गत नेपालमा सबैभन्दा पहिला ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको थियो। यही असार २८ गते मात्र कोभ्याक्स मार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप पनि नेपाल आइसकेको छ। 

यस्तै, भारतबाट नेपाली सेनाका लागि १ लाख डोज खोप समेत अनुदानमा प्राप्त गरेको थियो। 

खरिद अन्तर्गत भने भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर हालसम्म १८ लाख डोज खोप आइसकेको छ। चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट अन्तर्गत अब ३२ लाख डोज खोप आउन बाँकी छ। खरिदको उक्त खोप लिन ६, ७, ८ र ९ गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ।

कतिले लगाए खोप?

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा हालसम्म २७ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २७ लाख ६५ हजार ७०९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ। हालसम्म ११ लाख २० हजार २८२ जनाले दुबै डोज खोप लगाएका छन्।

१८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ९ लाख ३७ हजार २२५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ५९ हजार ५४८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्। 

प्रदेश १ मा ३ लाख ७ हजार १ सय ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउँदा ७० हजार ७३५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। प्रदेश २ मा ३ लाख २० हजार ५ सय ३२ जनाले कोभिसिल्ड र ७३ हजार ३३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ। 

कुन प्रदेशमा कतिले खोप लगाए ?
प्रदेश १ 
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख ७ हजार १८६, दोस्रो मात्रा – ५२ हजार ८५५
भेरोसेल पहिलो मात्रा – ७० हजार ७३५, दोस्रो मात्रा – ५० हजार ६०

प्रदेश २ 
कोभिसिल्ड पहिलो मात्रा – ३ लाख २० हजार ५३२, दोस्रो मात्रा – ४६ हजार ३५८
भेरोसेल पहिलो मात्रा – ७३ हजार ३३, दोस्रो मात्रा – ३७ हजार ४१७

बागमती प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – ४ लाख २१ हजार ४८२, दोस्रो मात्रा – १ लाख ६० हजार ४९०
भेरोसेल पहिलो मात्रा – ५ लाख ८७ हजार ३५३, दोस्रो मात्रा – ४ लाख ४१ हजार ४६

गण्डकी प्रदेश 
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ८७ हजार ९७४, दोस्रो मात्रा – ४९ हजार ६११
भेरोसेल पहिलो मात्रा – ६५ हजार ४०६, दोस्रो मात्रा – २३ हजार ५७३

लुम्बिनी प्रदेश 
कोभिसिल्ड पहिलो मात्रा – २ लाख ७८ हजार ४७६, दोस्रो मात्रा – ८४ हजार ३६३
भेरोसेल पहिलो मात्रा – ७४ हजार ३११, दोस्रो मात्रा – ५७ हजार ९७६

कर्णाली प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – १ लाख ७ हजार ३२८, दोस्रो मात्रा – २९ हजार १५१
भेरोसेल पहिलो मात्रा – २४ हजार २६, दोस्रो मात्रा – १७ हजार ३१७

सुदूरपश्चिम प्रदेश
कोभिसिल्ड पहिलो मात्रा – २ लख ५ हजार ५०६, दोस्रो मात्रा – ३७ हजार ९०६
भेरोसेल पहिलो मात्रा – ४२ हजार ३६१, दोस्रो मात्रा – ३२ हजार १५९

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड
सम्बन्धित सामग्री
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन न... मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना समितिले  साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको ह... मंगलबार, साउन ५, २०८३
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कम... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्