• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अभियन्ता र युट्युबरका कारण सुजिता मृत्यु घटनाको अनुसन्धानमा समस्या भयो- एसपी अधिकारी

64x64
नेपाल लाइभ बिहीबार, असार २४, २०७८  १३:५७
1140x725

काठमाडौं- चितवनको राप्ती नगरपालिका-३ कि २३ वर्षीया युवती सुजिता भण्डारीको मृत्यु घटनाको अनुसन्धानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहीबार पत्रकार सम्मलेन गर्दै चिवतन प्रहरी प्रमुख, एसपी ओम अधिकारीले भिड, अभियन्ता र युट्युबरका गतिविधिका कारण अनुसन्धानमा समस्या भएको दाबी गरे।

अनुसन्धान गर्नुपर्ने बेलामा भिड नियन्त्रण गर्नुपरेको, कर्फ्यू लगाउनु परेको, भिडकै कारण मृतकको आफन्तलाई समेत भेट्न मुस्किल परेको र युट्युबरको गतिविधिका कारण अनुसन्धानमा समस्या भएको उनको भनाइ छ। 

असार ११ गते गतेदेखि बेपत्ता भण्डारी १० दिनपछि मृत भेटिएकी थिइन्। राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा च्याउन टिप्न गएका स्थानीयले आइतबार मृत व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले अहिलेसम्म अनुसन्धानमा उल्लेख्य प्रगति गर्न सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

पोष्टमार्टम रिपोर्टमा समेत उनको मृत्युको कारण खुल्न सकेको छैन। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गर्ने तयारी भएको छ। भिसेराबाट विष पिए, नपिएको थाहा हुन्छ। उनको शव नजिकै ड्युको बोतलमा विषादी जस्तो पदार्थ भेटिएको थियो।

साथीको घर जान्छु भनेर निस्केकी भण्डारीले सोही दिन आफू अहरणमा परेको भन्दै दिदीलाई जानकारी गराएकी थिइन्। अपरहण परेको जानकारी पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको सहयोगमा अनुसन्धान भएपनि प्रहरीले केही जानकारी पाउन सकेको थिएन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अपहरणमा परेकी भनिएकी भण्डारीले एउटै व्यक्तिसँग ६ पटकसम्म कल गरेको समेत पाइएको छ। उक्त समयमा मोबाइलमा डाटा समेत अन रहेको पाइएको अनुसन्धानबाट खुलेको छ। घटनाको अनुसन्धान जारी रहेको र अहिलेसम्म बताउन मिल्ने कुनै प्रगति नभएको एसपी अधिकारीले पत्रकार सम्मेलेनमा बताए।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान
रासिद खानले पाँच विकेट लिएपछि नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट
लिली बोहरालाई पौडीमा स्वर्ण, राष्ट्रिय कीर्तिमान
सम्बन्धित सामग्री
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
ट्राफिक प्रहरीले ग-यो सात सय ७४ जना सवारी चालकलाई कारबाही तीव्रगतिमा १२६, हर्न निषेधमा १८, अवस्था ठिक नभएको २२ र अन्यमा ४० जनालगायतका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार, मंसिर ८, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान मंगलबार, मंसिर ८, २०८३
रासिद खानले पाँच विकेट लिएपछि नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट मंगलबार, मंसिर ८, २०८३
लिली बोहरालाई पौडीमा स्वर्ण, राष्ट्रिय कीर्तिमान मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा एपीएफ र आर्मी विजयी मंगलबार, मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुद: मधेश प्रदेशको विजयी सुरुवात मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्