• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ८, २०८३  १८:५८
1140x725

सुर्खेत–दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गतन नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगीता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

नेपालगन्ज रंगशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाए । यसअघि उनले सन् २०२६ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए । 

महिलातर्फको ४०० मिटर (आइएम) एनआरएनए लिली बोहराले ५ मिनेट १७.०१ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी छन् । यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औं सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । सोफियाको कीर्तिमान १०औं राष्ट्रिय खेलकुदको हिटचरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गरेका थिए । तर लिलीको नाममा भने ५ मिनेट १७. ०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ । हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान तोड्न सफल भएकी थिइन भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पुरा गरेकी थिइन । 

१५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण (१७ मिनेट.४८.६१ सेकेन्ड), सुदूरपश्चिमका अर्थभ सिंहले रजत (१८ मिनेट ०६.९४ सेकेन्ड) र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले कास्य (१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते । 

महिला ४०० मिटर ब्यक्तिगत मिडलेमा एनआरएनए लिलीले स्वर्ण (५ मिनेट १७.०१ सेकेन्ड), आर्मीकी डुआनाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन् । 

Ncell 2
Ncell 2
nimb
nimb

५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले स्वर्ण (३०.८४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड)ले कास्य पदक जिते । 

५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआनाले स्वर्ण, बागमतीकी रोयल प्रजापतिले रजत र बागमतीकै प्रज्ना ताम्राकारले कास्य पदक जितिन् ।  १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले रजत र आर्मीका अल्भीन महर्जनले कास्य पदक हासिल गरे ।

१०० मिटर महिला फ्रिस्टाइलमा एनआरएन मिखा काया थापाले स्वर्ण, आर्मीकी डुआनाले रजत र एनआरएन लिलीले कास्य पदक हासिल गरिन् । २ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण, सुदूरपश्चिमका अर्थव सिंहले रजत र बागमतीका रिभान्त बहादुर श्रेष्ठले कास्य जिते । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनए मिखाले स्वर्ण, पुलिसकी देभान्सीले रजत र बागमतीकी आर्या महर्जनले कास्य पदक जितिन ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

४ गुणा १०० मिटर पुरुष मिडलेभ रिलेमा आर्मीले स्वर्ण, बागमतीले रजत र पुलिसले कास्य जित्यो । महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य जित्यो ।

त्यस्तै मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य प्राप्त गरेको छ । नेपालगन्ज रंगशालामा चार दिनसम्म चल्ने प्रतियोगीताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैभव सूर्यवंशीको असाधारण व्याटिङ, यूएईविरुद्ध मात्र ५३ रनमै दोहोरो शतक, एकै इनिङ्‌मा २८ छक्का
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान
रासिद खानले पाँच विकेट लिएपछि नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट
सम्बन्धित सामग्री
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान नेपालगन्ज रंगशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको... मंगलबार, मंसिर ८, २०८३
लिली बोहरालाई पौडीमा स्वर्ण, राष्ट्रिय कीर्तिमान नेपाल आर्मी क्लबकी दुआना लामाले पाँच मिनेट ३३ दशमलव ३९ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जितिन्। नेपाल पुलिस क्लबकी देवांशी जोशीले ६... मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको... मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
वैभव सूर्यवंशीको असाधारण व्याटिङ, यूएईविरुद्ध मात्र ५३ रनमै दोहोरो शतक, एकै इनिङ्‌मा २८ छक्का मंगलबार, मंसिर ८, २०८३
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान मंगलबार, मंसिर ८, २०८३
रासिद खानले पाँच विकेट लिएपछि नेपालविरुद्ध पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट मंगलबार, मंसिर ८, २०८३
लिली बोहरालाई पौडीमा स्वर्ण, राष्ट्रिय कीर्तिमान मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा एपीएफ र आर्मी विजयी मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्