• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘हरि’सहित ३ नेपाली फिल्म रिलिज, हिन्दी फिल्म ‘विरे दी वेडिङ’काे चुनौति

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  ०६:४३
1140x725

काठमाडौं– शुक्रबारबाट हलहरुमा ३ वटा नयाँ फिल्म लागेका छन्। ‘सोलो रिलिज’को अवसर खासै नजुर्नेे नेपाली फिल्म बजारमा आजपनि ३ वटा नेपाली फिल्म एकै दिन प्रदर्शनमा आएका हुन्।

नेपाली फिल्महरुको गुणात्मकभन्दा संख्यात्मक वृद्धिका कारण फिल्म हलहरुमा चलचित्रको भार बढी र दर्शकको उपस्थिती कम भएको पाइन्छ। त्यसमा पनि कथावस्तु, स्टार कास्ट र फिल्मको प्रस्तुतिले समेत दर्शकको रोजाई फरक पर्ने गर्दछ। यसपटक ३ वटै फिल्मका निर्माण पक्षले यी सबै कुरालाई चिर्ने बताएका छन्। तर को कति सफल होलान् त?

हरि

सस्पेन्स तथा हाँस्य विधामा निमार्ण भएको फिल्म ‘हरि’ शुक्रबारबाट प्रर्दशनमा आएको छ।  सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हरि’मा विपिन कार्कीसहित सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लाह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत, सुनिशा बजगार्इं लगायतको अभिनय रहेको छ।

फिल्म हरिले गत मंगलबार साँझ सम्पन्न ‘प्रिमियर सो’बाट मिश्रित प्रतिक्रिया पाएको थियो। ‘हरि’को प्रिमियरपछि नेपाली फिल्म बजारमा कथावस्तुका अधारमा नयाँ स्वादको फिल्म बनेको तर्क गर्दै फिल्म लेखक तथा समिक्षक सामिप्यराज तिमल्सिना, निर्देशक तथा सञ्चारकर्मी दिपेन्द्र लामालगायतले प्रस्तुतिका हिसाबले पनि नयाँ प्रयोग देख्न मिलेको बताएका थिए। उनीहरुले दर्शकलाई फिल्म हेर्नका लागिसमेत सुझाएका थिए।

यज्ञेश्वर पौडेल, थाक्पा तमाङ र माधव थापाको लगानी रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन रहेको छ।

बेबी आई लभ यू

जनक पाण्डेको निर्देशनमा बनेको फिल्म ‘बेबी आई लभ यू’ प्रेम र विछोडको कथामा आधारित छ। फिल्ममा सन्तोष खड्की र पूजा तिवारी मुख्य भूमिकामा देखिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मका मुख्यपात्र सन्तोष र पूजा दुवैैजना नेपाली सिनेमाका लागि नयाँ अनुहार हुन्।

लिची इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा शिव न्यौपानेका साथ सिर्जना परियार र दुर्गा पाण्डेको लगानी रहेको छ। फिल्ममा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के शर्मालगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ।

अमेरिका बोइज

प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्म ‘अमेरिका बोइज’मा ३ युवाले गर्ने एक गल्तीबाट उत्पन्न हुने समस्याको कथालाई प्रस्तुत गरिएको छ। कमेडी विधालाई प्रथमिकतामा राखेर निर्माण भएको फिल्ममा नेपालीहरुले भोगेका र देखेका समस्याहरुलाई केन्द्रमा राखेर पर्दामा उतारिएको फिल्मका निर्देशक पौडेलले दावी गरे।

Xtrem

Xtrem

निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको फिल्ममा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, शृष्टी कार्की लगायत कलाकारको अभिनय रहेको छ।

यसरी शुक्रबारबाट हलमा लागेका ३ नयाँ नेपाली फिल्महरुमध्ये कुन फिल्मले बढी दर्शकलाई हलसम्म तान्नेछ अर्थात् कुन फिल्म व्यवसायिक रुपमा सफल हुनेछ, आम फिल्मकर्मीहरुको चासोको विषय बनिरहेको छ।

यसका अलावा आजैबाट बलिउड फिल्म ‘विरे दी वेडिङ’ पनि नेपाली हलहरुमा लाग्नेछ। बाल्यकालका ४ साथीहरुको जीवनसंघर्षमा आधारित यस फिल्ममा करिना कपुर, सोनम कपुर, सिखा तल्सानिया र स्वारा भास्कर मुख्य चरित्रको रुपमा उभिएका छन्।

विश्वभर ठूलो बजार रहेको बलिउड फिल्म उद्योगको नेपालमा पनि राम्रो प्रभाव पर्ने गरेको छ। यसकारण पनि तीन वटै नेपाली फिल्महरुका लागि सदाको जस्तै यसपटक पनि चुनौति थपिएको छ।

यसअघिनै रिलिज भइसकेका फिल्महरु सुनकेसरी, राजी, डेडपुल, सोलो अ स्टार वार लगायत हलहरुबाट उत्रिसकेका छैनन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु सोमबार, असोज १२, २०८३
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह सोमबार, असोज १२, २०८३
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्