काठमाडौं– चिकित्सकको सिफारिस बिना प्रतिबन्धित औषधी अभिलेख नराखी बेचेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ परेका छन्।
कलंकी स्थित ईन्द्रायणी फार्मेसी संचालन गरी बस्ने ३३ बर्षीय प्रसन्द बस्नेतलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो।
उनको फार्मेसीबाट१ सय ६५ थान स्पास्मो र २ सय थान ट्रामा नामक प्रतिबन्धित औषधी बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।