काठमाडौं- सरकारले कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान दिने भएको छ।
यसैगरी, कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ।
यस्ता छन् विदेशबाट नेपाल आउने नागरिकले पालना गर्नु पर्ने ११ शर्त :





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।