• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

दाइले बधाइ दिँदै भने- राेनाल्डाे फुटबलको महान् च्याम्पियन हुन्

64x64
नेपाल लाइभ बिहीबार, असार १०, २०७८  १५:४८
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाइले आफ्नै कीर्तिमान बराबरी गरेपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन्।

युरोपेली च्याम्पियनसिप अन्तर्गत हंगेरीको बुडापेस्टमा बुधबार राति भएकाे खेलमा ३६ वर्षीय रोनाल्डोले फ्रान्सविरुद्ध  २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुर्याएका थिए। राेनाल्डाेले युरोकपमा सर्वाधिक १४ गोलसमेत गरिसकेका छन्।

‘बधाई क्रिस्टियानो रोनाल्डो। जो पुरुषको अन्तर्राष्ट्रिय गोल स्कोरिङ कीर्तिमानबाट मात्र एक गोल टाढा छन्। यो रोनाल्डोको उल्लेखनीय उपलब्धि हो। उनी फुटबलको महान् च्याम्पियन हुन्, विश्वभरि जीवनलाई प्रभावित गर्ने र प्रभाव पार्ने मानव हुन्,’ उनले इन्स्टाग्राममा लेखेका छन्।

दाइले रोनाल्डोलाई इतिहासको उत्कृष्ट तीनमा डिएगो म्याराडोना र लिओनल मेसीसँग राखेका छन्।

फ्रान्सविरुद्ध दोस्रो पेनाल्टी गोलपछि राेनाल्डाेले १७८औं खेलमा उक्त कीर्तिमान बराबरी गरेका हुन्। राेनाल्डाेले खेलको ३१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए।  फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 

त्यस्तै, ५८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि राेनाल्डाेले पेनाल्टी हान्ने अवसर प्राप्त गरेका थिए। रोनाल्डोले गरेकाे प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा गाेलमा परिणत भएकाे थियाे।

दाइकाे कीर्तिमान यसरी बन्याे

सन् १९९३ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका एसियन फुटबल लेजेण्ड इरानका दाइले अन्तिम गोल सन् २००६ मा गरेका थिए। उनले यसबीचमा कूल १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरे।

Ncell 2
Ncell 2

दाइले नेपालविरुद्ध सन् १९९६ जुन १० को दिन ८-० को जितमा ४ गोल गरेका थिए। जोर्डनमा भएको १९९६ एएफसी एसियन कप छनोट अन्तर्गत खेलमा नेपालले ९ दिनपछि पुन: इरानसँग खेलेको थियो। १९ जुनमा भएको खेलमा भने नेपाल ४-० ले पराजित हुँदा दाइले १ गोल गरेका थिए। 

दाइले उक्त प्रतियोगितामा श्रीलंकालाई ७-० ले हराउँदा ५ गोल गरेका थिए। ओमानविरुद्ध २-० को जितमा एक गोल गरेका उनले अर्को खेलमा २-१ ले जित्दा पनि गोल गरेका थिए। उनले त्यस छनोटमा मात्र कूल १२ गोल गरेका थिए।

दाइले आफ्नो करिअरमा सर्वाधिक गोल माल्दिभ्स र लाओसविरुद्ध गरेका थिए। यी दुई टाेलीविरुद्ध उनले ८-८ गोल गरे। लेबनानविरुद्ध ६ गोल गरेका दाइले नेपाल र श्रीलंकाविरुद्ध ५-५ गोल गरेका थिए। श्रीलंकाविरुद्ध एकै खेलमा ५ गोल उनैले प्रहार गरेका थिए।

दाइले दक्षिण कोरिया, जापान, इराक, सिरिया, साउदी अरेबिया र ओमानविरुद्ध पनि ४-४ गोल गरेका छन्। युरोपको बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध ३ गोल गरेका उनले युक्रेन, मेक्सिको र पराग्वेविरुद्ध पनि १-१ गोल गरेका छन्।

समग्रमा दाइले एसियाका २४ टोलीविरुद्ध ९५ गोल, यूईएफएको ३ टोलीविरुद्ध ५ गोल गरे। उत्तर अमेरिकाको ४ टोलीविरुद्ध ४ गोल गरेका उनले ३ अफ्रिकी टोलीविरुद्ध ३ र २ दक्षिण अमेरिकी टोलीविरुद्ध २ गोल गरेका थिए।

पोर्चुगल समूह एफबाट उत्कृष्ट तेस्रो टिममध्ये पर्दै अन्तिम १६ मा पुगेकाले रोनाल्डोले दाइको कीर्तिमान यसै युरोमा तोड्ने सम्भावना छ। साविक विजेता पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दोलखामा ५६ बुक मतपत्र हराएपछि मतदान स्थगित
सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने
३ बजेसम्म ७४ लाख मत खस्यो
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीले गरिन् कतारका प्रधानमन्त्री थानीसँग टेलिफोन वार्ता, बिहीबार, फागुन २१, २०८२
४ बजेसम्म ४५ प्रतिशत मत खस्यो बिहीबार, फागुन २१, २०८२
दोलखामा ५६ बुक मतपत्र हराएपछि मतदान स्थगित बिहीबार, फागुन २१, २०८२
सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने बिहीबार, फागुन २१, २०८२
३ बजेसम्म ७४ लाख मत खस्यो बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्