काठमाडौं- प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
असार महिनाबाटै सरुवा भएको स्थानबाट तलबभत्ता बुझ्नेगरी सरुवा गरेको हो।
सरुवा सूचीअनुसार पश्चिम नवलपरासीका एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा, कैलालीका अनुपम शमशेर जबराको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ।
यस्तो छ सरुवा सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।