• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नेपालमा रेडमी नोट १० एस लन्च, कति पर्छ मूल्य?

64x64
नेपाल लाइभ शुक्रबार, असार ४, २०७८  १६:०१
1140x725

काठमाडौं- शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रबार नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ। रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ। यो पहिलो उपकरण हुनेछ जुन अहिले सम्मको क्लिनेस्ट मीयुआईएक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम)को साथमा उपलब्ध हुनेछ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा हाम्राउपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रेटाइजिंग टेक्नोलोजीको दिशामानिरन्तर कामगर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको बताए। भर्खरै लन्चगरिएको रेडमी नोट १० प्रोले उपभोक्ताहरुबाट अभूतपूर्व प्रतिक्रिया प्राप्त गरिरहेको उनले बताए। 

उनले भने,'यसले जीवनको अविश्वसनीय सुपत मूल्यमा नवीनता प्रदानगर्ने आफूहरुको मूल दर्शनलाई दर्शाएको छ जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई  गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै रेड नोट १० एसलाई प्रस्तुत गर्दैछौँ जसले स्याभेज पर्फमेन्स र स्टनिंग क्यामेराको प्रस्तुती दिन्छ। शक्तिशाली मेडियाटेकहेलियो जी९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागिन्यूनतम ६ जीबीको  र्‍यामको साथ हामी हाम्रो प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्चतहमा लगेर प्रोत्साहन गर्दैछौँ। न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनमा कुन एप्लिकेशन इन्स्टल गर्न मन छ त्यो निर्णय गर्न मद्दत गर्दछ।”

रेडमी नोट १० एस

रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ। ११८ डिग्रीको फिल्ड अफभ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुपफोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ। क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया व्रियटरहरुलाई निर्माण गरिएको छ। यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमापनि टाइम ल्याप्सहरु शुटगर्न मद्दत गर्दछ। रेडमी नोट १० एसले क्वालिटी सेल्फीकालागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ।

भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले

आफ्नो सिबलिंग्स जस्तै, रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्गएक्सपेरियन्सको लागि रहेको छ। यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्गएक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्क्रिनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ। यो १०० प्रतिशत डीसिआई–पी३ को साथ आउँछ जसले वाइडर कलर ग्यामटलाई सुनिश्चित गर्दछ र ४५०००००:१को इम्प्रेसिभ कन्ट्रास्ट रेसियो प्रदान गर्दछ। १८० हट्र्जको टच स्याम्पलिंग रेटको सुविधा राख्दै यसले गेमिंगको बेलामा प्रयोगकर्ताहरुलाई एक पिन–पोइन्ट एक्युरेसी दिन इन्पुट ल्यागलाई कम गर्दछ। रेडमी नोट १० एसले आफ्नो अगाडिको सबैभन्दा सानो ३.५ मिलिमिटरको डट–नचको साथ एक बेजेल–लेस डिस्प्लेको प्रस्तुत गर्दछ। डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्दछ।

पर्फमेन्सः मेडियाटेक हाइपरइन्जिन गेमिंग टेक्नोलोजी

Ncell 2
Ncell 2
nimb
nimb

रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंग एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो। यसको सिपियुमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्ज सम्म कल्कडअप हुन्छ र जिपियु एआरएममालीजी७६रहेको छ जुन ९०० मेगाहट्र्ज सम्मकल्कड अप हुन्छ। यसले प्रयोगकर्ताहरुलाई शक्तिशाली प्रदर्शन प्रदान गर्दछ जसले गेम्सहरु खेल्ने बेलामा सबैभन्दा स्मुथेस्ट फ्रेम रेटमा चलाउन सक्षम बनाउँछ। ६ जीबीको एलपीडीडीआर४एक्स को र्‍यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किंग र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ। यसले ६४एमपीको प्राइमरी क्यामेराको साथ राम्रो इमेज प्रोसेसिन्गलाई सुनिश्चित गर्दछ। पावरको लागि यसमा युएफएस २.२ को हाई–स्पिड स्टोरेज पनि रहेको छ।

न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट–अफ–द–बक्सलाई फिचर गर्दछ। विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिक्रियाको आधारमा मीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रित गर्दछ र सफा, छिटो र कामगर्दा कुशलता प्रदान गर्दछ। एक अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदान गर्नका लागि, कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशत सम्म घटाउएको छ जसले लामो ब्याट्रीलाइफ प्रदान गर्दछ। उपभोक्ताहरुलाई बढी नियन्त्रण प्रदान गर्दै अब प्रयोगकर्ताहरुलाई आफ्नो उपकरणमा नचाहेको प्रिलोड गरिएको एप्लिकेशनहरु हटाउने र अनइन्स्टलगर्ने स्वतन्त्रता छ।

रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ।

ईभोल डिजाइन

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ। न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ। टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्डब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज बनाएको छ। स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याकपनि रहेको छ।

ठूलो ब्याट्री

रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ। यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशतचार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्मचार्ज हुन मद्दत गर्दछ। रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंगमोडको साथ आउँदछ जसले ब्याट्रीलाइफलाई बचाउँछ।

उच्च गुणस्तर
रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायमगर्दै कर्निंग गोरिल्ला ग्लासको साथ उपलब्ध छ जसले तपाईँको उपकरणलाई दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्दछ। आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेश विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ। कुनै पनि हिटिंग समस्याहरुबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनि उपलब्ध रहेको छ।

रंगहरुः
रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक।
उपलब्धताः
रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु २० जुन२०२१ बाट उपलब्ध हुनेछ।

मूल्यः
६ जीबी+६४ जीबीः नेपालीरु.२४,९९९
६ जीबी+१२८ जीबी नेपालीरु २६,९९९
 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्