• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जनआन्दोलनका घाइते १२ वर्षदेखि ओछ्यानमै, 'जिउँदो सहिद' घोषणा गर्न परिवारको माग

64x64
नेपाल लाइभ मंगलबार, जेठ १५, २०७५  ०९:२७
1140x725

बनेपा- 'मुकेश उठ। यी हेर त यो के हो?' मीरा कायस्थ छोरा मुकेशलाई स्याहार गर्ने क्रममा भनिरहेकी थिइन्, 'बोल त बाबु, तिमी बोल्नुपर्छ।' 

बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै स्याहार्दै आइरहेकी छिन् मीरा करिब १२ वर्षदेखि। उनलाई साथ दिइरहेका छन् बुबा कृष्णमानले।

मुख चलाई सामान्य आवाज निकाल्ने र बोलाउँदा केही खेलौना दिँदा समात्ने सम्मगरेका मुकेशले अझै अरु प्रतिक्रिया दिन सकेका छैनन्। खाना खुवाउने, लगाएको लुगा र ओछ्यानको कपडा फेर्नुपर्ने, सरसफाइ गर्नुपर्ने लगायतका काममा उनीहरु दुवै खटिरइरहेका छन्।

गोली लागेको कञ्चटको घाउको खत ठूलै देखिन्छ मुकेशको। २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनी अचेत भएका हुन्। आन्दोलनकारीले थप आन्दोलन चर्काउँदा १५ वर्षीय मुकेशमाथि सुरक्षाकर्मीले गोली चलायो। कञ्चटमा गोली लागेका उनी घाइते भए।

सोही दिनदेखि अझैसम्म पनि उनी ओछ्यानमै छन्।

त्यसबेला १५ वर्षका उनी अहिले २७ वर्षका भए। घाइतेपछि केही समय अस्पतालमा बिताएका उनलाई अहिले अलि गाह्रो अवस्थामा अस्पतालसम्म लानेबाहेक सम्पूर्ण समय घरमा नै उपचार र स्याहारसुसार भइरहेको छ। 

'पहिलेको भन्दा थोरै मात्रामा सुधार भएको छ,' मुकेशकी आमा मीराले भनिन्, 'आफैँले त केही गर्न सक्दैन, सबै हामीले नै गर्नुपर्छ।' 

मुकेशको उपचारका निम्ति औषधिको व्यवस्थासँगै एक अहेब र एक जना हेरचाह गर्ने (कुरुवा) को व्यवस्था गरिएको छ। सरकारले गरेको त्यति सहयोगले मात्रै मुकेशका लागि अपुग भएको मीराले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

'सरकारले जति गरेको छ, त्यो चाहिँ मुकेशको लागि पर्याप्त छैन,' उनले भनिन्, 'कुरुवालाई मासिक रु ६ हजार २ सय दिएर ८ घन्टा हेर्छन्, त्यतिले काम गर्न नमान्ने अवस्था एकातिर छँदैछ। अर्कोतिर उसलाई चौबीसै घन्टा हेरचाह गर्न परिवारका सबै जना खट्नैपर्छ।' 

यस्तो अवस्थामा आफूहरुलाई पनि सधैँ रेखदेख गर्न गाह्रो भएको उनले बताउनुभयो। 

'उसलाई फकाइरहनुपर्ने हुन्छ,' मुकेशका बुबा कृष्णमानले भने, 'त्यसले गर्दा आफ्नो व्यापार व्यवसाय गर्नुपर्ने समय नै सबै त्यसैमा खर्चिरहनुपरेको छ।' उनको उपचारको क्रममा लाग्दालाग्दै कसरी व्यवसाय चलाउने भन्ने चिन्ताले सताउन थालेको बुबा कृष्णमानले बताए।

थप व्यवस्था गर्न सरकारको माग   
मुकेशका परिवाले अरु थप व्यवस्था गरिदिन सरकारसमक्ष माग गरेका छन्। 

Xtrem

Xtrem

'बिरामीलाई घरमा एकै ठाउँमा मात्रै राखिराख्दा राम्रो नहुने रहेछ,' आमा मीराले भनिन्, 'बाहिर हावामा फ्रेस गराउनुपर्नेमा जनशक्ति पुग्दो नहुँदा त्यो गर्न सकिरहेका छैनौँ।' जनशक्ति अपुग भएका कारण सधैँभरि एउटै कोठामा मात्रै कोच्याइ राख्नुपर्ने अवस्था रहेको उनले बताइन्।

मुकेशलाई निरन्तर फिजिओथेरापी गरिरहनुपर्ने हुन्छ। त्यसका लागि निरन्तर फिजियोथेरापी चाहिन्छ।

'उसका लागि त हामीले सकीनसकी घरमा नै उपचार गरिरहेका छौँ', मीरा र कृष्णमान दुवैले एकै स्वरमा भने, 'उनी जस्तै ओछ्यानमा नै रहिरहने बिरामीलाई घरमा नै यसरी उपचार गर्न गाह्रो छ, त्यसैले यसको नामबाट पुनःस्थापना केन्द्र खोलेर भोलिको दिनमा ऊ जस्तै अरु बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था भएको अस्पताल खोलेर सेवा दिन आवश्यक छ।' 

जिउँदो सहिद घोषणा गरियोस् 
अहिलेसम्म मुखले मात्रै जिउँदो सहिद भनिएको भन्दै परिवारले सरकारले मन्त्रिपरिषदबाटै मुकेशलाई जिउँदो सहिद घोषणा गर्नुपर्ने बताएका छन्।

'अहिलेसम्म मुखले मात्रै जिउँदो सहिद भनेर घोषणा गरेको छ, औपचारिक रुपमा नै क्याबिनेटबाट घोषणा गर्नुपर्छ,' मीराको प्रश्न छ, 'सरकारले क्याबिनेटबाट नै जिउँदो सहिद किन घोषणा गर्न सकेन?' 

मुकेशका लागि गृह मन्त्रालयबाट शतप्रतिशत घाइते भनेर परिचयपत्र मात्रै दिएको मीराको भनाइ छ। सरकारले झनै जनआन्दोलनलाई बिर्सिरहेको र त्यसमा योगदान पुर्याउनेको कदर उचित ढंगले नभएको मुकेशका परिवारको गुनासो छ।रासस

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०७५  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्