• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मृत्युको डेढ महिनापछि किन तात्यो ‘जस्टिस फर सविता’

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  २१:५५
1140x725

काठमाडौं- सामाजिक सञ्जाल फेसबुक, टिकटकदेखि युट्युबसम्म अहिले एउटा घटनाको खुबै चर्चा चलेको छ। जहाँ ‘जस्टिस फर सविता’ ह्यासट्याग गर्दै अनेक भिडियोहरु सञ्जालमा भाइरल बनाइएका छन्।

घटना चितवनको भरतपुर –१९ शारदा बख्यान  चोककी सविता भण्डारीको हो। यही घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जहाँ सविताका ससुरा रमेशकुमार धितालले उनलाई यौनहिंसा गरेको देखिएको छ। ससुराले बुहारी सविताको संवेदनशील अंगमा छुनेसम्मका हर्कत गरेको भिडियो बाहिरिएको छ। यो भिडियो सविताकी बहिनी सजनीले सार्वजनिक गरेकी हुन्।

 

आफूमाथि ससुराले समेत यौन हिंसा गर्ने गरेको दिदीले बताएपछि लुकेर भिडियो खिच्न लगाएको सजनीले बताएकी छिन्। उनका अनुसार सोही भिडियो दिदी सविताले बहिनी सजनीलाई मेसेन्जरमा पठाएकी थिइन्। अहिले त्यही भिडियो सजनीले सार्वजनिक गरेकी हुन्।  त्यो भिडियो सार्वजनिक भएपछि रमेशकुमारलाई कारबाही हुनुपर्ने भन्दै चौतर्फी दबाब थालिएको छ। 

मृत्यु भएको डेढ महिनासम्म सामसुम रहेको यस विषयमा अहिले सामाजिक सञ्जालमा खुबै तातेको छ। यसको वास्तविकता के हो भन्नेबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

घटना वैशाख ४ गतेको हो। चितवनकी २८ वर्षीया सविता भण्डारी आफ्नै घरको कोठाको झ्यालको ग्रिलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परिन्। झुण्डिएको अवस्थामा मृत रहेको भन्ने जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले साँझ ६ बजेतिर घटनास्थल मुचल्का उठाउँदै शव पोष्टमार्टमका लागि अस्पताल पठायो। घटनाको जानकारी उनका माइती पक्षलाई पनि दिइयो। 
सविताको मत्युको खबर थाहा पाएपछि कोटेश्वरमा रहेका उनका माइती पक्षका बाबुआमा रामचन्द्र भण्डारी, सावित्रा भण्डारी बहिनी सजनीसहितका आफन्त चितवन पुगे। प्रहरीले घटनाबारे उनका परिवारलाई जानकारी गरायो। 

सविताले आत्महत्या गरेकै भएपनि आत्महत्या गर्न बाध्य बनाइएको भन्दै सविताका माइती पक्षले यस विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै माग राखेका थिए। सोही अनुसार उनीहरुले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार र आमाजु भावना ढकालविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिए।

‘उहाँहरुको जाहेरी आएपछि हामीले ससुरा रमेशकुमार, श्रीमान योगेन्द्रलाई पक्राउ गर्यौं भने आमाजु भावना फरार भइन्’, चितवनका एसपी ओम अधिकारीले नेपाल लाइभसँग भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार पोष्टमार्टम रिपोर्टमा समेत आत्महत्या नै देखिएको र प्रहरी अनुसन्धानबाट पनि आत्महत्या नै भएको भन्ने निष्कर्ष निस्केपछि आत्महत्या दुरुत्साहनमा कारबाही हुनुपर्ने माग राख्दै श्रीमान, ससुरा र आमाजुविरुद्ध मुद्दा दर्ता गरिएको हो। माइती पक्षका भनाइ र प्रहरी अनुसन्धानबाट समेत आत्महत्या गर्न बाध्य पारिएको देखिएपछि उनीहरुविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो। 

एक जना फरार भए पनि श्रीमान र ससुराविरुद्ध प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। एक जनालाई भने फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश भएको थियो। सोही मुद्दामा चितवन जिल्ला अदालतले केही दिन अघि मात्रै ससुरा र श्रीमानलाई १/१ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै यो घटना एकाएक सञ्जालमा तातेको छ।

त्यसपछि नै ससुरा रमेशकुमारले यौन हिंसा गरेको भिडियो सार्वजनिक भएको हो। सविताको माइती पक्षले उनको आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन्। घटना भएको डेढ महिनापछि हत्या भन्दै पीडित पक्षले बोल्नु र भिडियो सार्वजनिक हुनुले घटनामा 'ट्विस्ट' आएको छ।

‘उहाँहरुको जाहेरी पनि सुरुमा आत्महत्या दुरुत्साहनमै आएको हो। पोष्टमार्टमबाट पनि आत्महत्या नै भन्ने देखिएको हो। हाम्रो अनुसन्धानले पनि आत्महत्या नै गरेको देखिएको छ। उहाँहरुले नेपाली कागजमा समेत आत्महत्या गर्न बाध्य बनाएको हो भनेर कागज गर्नु भएको छ। अहिले आएर किन हत्या भन्नु भयो थाहा भएन’ एसपी अधिकारीले भने।  

एनिभर्सरीको भोलिपल्ट मृत्यु
योगेन्द्र र सविताको ७ वर्षअघि मागी विवाह भएको थियो। उनीहरुको पाँच वर्षको छोरा समेत छन्। छोरा जन्मिएको केही समयपछि भने उनीहरुबीच खटपट सुरु भएको थियो। श्रीमानले कुटपिट गर्ने, दु:ख दिने गरेको बहिनी सजनीले बताएकी छिन्। त्यसपछि उनी धेरै जसो माइतीमै बस्न थालेकी थिइन्। पछिल्लो समय लकडाउनको बेला आमाजु भावनाले बोलाएपछि सविता चितवन गएकी थिइन्।

वैशाख ३ गते सविता बैवाहिक जीवनमा बाँधिएको दिन थियो। त्यस दिनका लागि भनेर उनले आफूसँग पाँच हजार रुपैयाँ समेत मागेको बहिनी सजनीले बताएकी छिन्। त्यसको भोलिपल्ट भने सविता झुण्डिएको अवस्थामा मृत फेला परिन्।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम असुलेको बुझिएको... मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्