• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१५ प्रतिशत रासन भत्ता बढ्दा किन खुसी छैनन् प्रहरी?

मागेको ४०, निर्णय भयो ३३, बढ्यो १५ प्रतिशत मात्रै
64x64
नेपाल लाइभ सोमबार, जेठ १७, २०७८  ०८:३५
1140x725

काठमाडौं– शनिबार आउँदो आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको रासन भत्ता वृद्धि हुने घोषणा गरे। 

यी तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले अहिले पाइरहेको रासन भत्ताको १५ प्रतिशतका दरले वृद्धि हुने अर्थमन्त्री पौडेलको घोषणा थियो। 

तर, सरकारले बजेटमार्फत गरेको उक्त घोषणाले सुरक्षाकर्मी भने खासै खुसी छैनन्। ६ वर्षको अन्तरमा रासन भत्ता बढ्नु र त्यो पनि जम्मा १५ प्रतिशतले मात्रै वृद्धि हुँदा महँगीअनुसार रासन भत्ता समायोजन हुन नसकेको उनीहरुको भनाइ छ।

त्यसो त २०७६ मा बजेट शाखामा एसएसपी दीपक थापा हुँदा नेपाल प्रहरीले ४० प्रतिशतसम्म रासन भत्ता वृद्धि हुनुपर्ने भन्दै तालुकदार गृह मन्त्रालयलाई झक्झक्याएको थियो। 

हरेक वर्ष महँगी बढेपनि २०७१ सालदेखि रासन भत्ता नबढेको भन्दै ४० प्रतिशतसम्म बढाउनुपर्ने माग गरिएको थियो। प्रहरीले ४० प्रतिशत रासन भत्ता बढाउनु पर्ने भन्दै गृहमा निवेदन पेश गरेपछि रासन भत्ता पुनरावलोकन समिति समेत गठन भएको थियो। 

त्यसबेला गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको थियो। समितिमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अर्थ मन्त्रालयका अधिकारी समेत सहभागी थिए। २०७१ सालदेखि रासन भत्ता नबढेको र त्यसबेलादेखि अहिलेसम्म ३३ प्रशिशत मँहगी बढेको निष्कर्ष निकालिएको थियो। त्यतिबेला महँगीअनुसार ३३ प्रतिशत रासन भत्ता बढ्नुपर्ने भन्दै पुनरावलोकन समितिले गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई प्रतिवेदन समेत बुझाएको थियो। 

त्यसबेला गृहमन्त्री बादलले उक्त प्रतिवेदनकै आधारमा ३३ प्रतिशत रासन भत्ता बढ्ने आश्वासन सुरक्षा निकायका अधिकारीलाई दिएका थिए। 

त्यसबेला मन्त्री थापाले आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि रासन भत्ता वृद्धि गरिने बताएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री थापाले रासन भत्ता ३३ प्रतिशत बढाउने बताएको एक वर्षपछि सरकारले बढाउने निर्णय त गर्‍यो, तर माग भएको ५० प्रतिशत भन्दा पनि कम। 

नेपाल प्रहरीको बजेट शाखाका एक अधिकारी भन्छन्, ‘हामीले ४० प्रतिशत बढाउनुपर्छ भनेर माग गरेका थियौं। रासन भत्ता पुनरावलोकन समितिले ३३ प्रतिशत बढाउनुपर्ने निष्कर्ष निकाल्यो। तर, सरकारले जम्मा १५ प्रतिशत बढाउने घोषणा गर्‍यो। भत्ता बढे भने पनि महँगीअनुसार भने समायोजन हुन सकेन।’ 

हाल पाइरहेको दैनिक रासन भत्ताले छाक टार्न गाह्रो हुँदै आएको गुनासो तल्लो दर्जाका प्रहरी कर्मचारीको छ। प्रहरीमा जिल्लाअनुसार रासन भत्ता फरक–फरक छ। 

अहिले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ७५ रुपैयाँका दरले रासन भत्ता पाउँदै आएका छन्। अब काठमाडौं उपत्यकामा कार्यरत प्रहरी अधिकारीले १ सय ७५ को १५ प्रतिशत बढी रकम पाउनेछन्। हिमाली जिल्लाहरुमा अहिले दैनिक रासन भत्ता ४ सय ४४ रुपैयाँ छ। 

प्रमुख जिल्ला अधिकारी (सीडिओ) को संयोजकत्वमा रहने एक समितिले महँगीअनुसार हरेक वर्ष भत्ता पुनरावलोकन गर्ने भनिएको छ। तर, २०७१ साल यता मँहगी बढे पनि प्रहरीको रासन भत्ता भने पुनरावलोकन हुन सकेको थिएन। 

यसअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढाको संयोजकत्वमा रहेको समितिले हरेक २ वर्षमा रासन भत्ता पुनरावलोकन गर्न सुझाव दिएको थियो।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा मंगलबार, भदौ ९, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
२ लाख विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने अमेरिकाको तयारी मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्