काठमाडाैं- सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत मन्त्रालयलाई उक्त बजेट विनियोज गरेका हुन्।
मन्त्रालयअन्तर्गतका निकायहरुमा खर्च गर्न उक्त बजेट दिइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।